nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विश्व खाद्य दिवसको अवसरमा अवध मिथिला फाउन्डेसन द्वारा अवध मिथिला संस्कृति एक झलक दुई देशीय दुई दिने कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १, २०८०, १२:०६ बिहान
विश्व खाद्य दिवसको अवसरमा अवध मिथिला फाउन्डेसन द्वारा अवध मिथिला संस्कृति एक झलक दुई देशीय दुई दिने कार्यक्रम सम्पन्न

गिरिजानन्द/असोज ३० गते। विश्व खाद्य दिवसको अवसरमा अवध मिथिला फाउन्डेसनद्वारा आयोजित अवध मिथिला संस्कृति एक झलक दुई देशीय दुई दिने कार्यक्रम मंगलवार सम्पन्न भएको छ।

असोज २९ गते सोमबार भारतबाट आएका पाहुनाहरुलाई भिठ्ठामोडमा नाकामा स्वागत गरेर जनकपुरधाम ल्याईएको थियो। भारत बाट आएका पाहुनाहरुमा इन्डियन मेडिकल एसोसिएसनका पुर्व अध्यक्ष डा.सजानन्द सिंह,भारतीय किसान मोर्चाका रास्ट्रिय अध्यक्ष दिपक ठाकुर,इन्डो नेपाल डाक्टर्स फोरमको अध्यक्ष डा.नवल किशोर सिंह र दिल्ली विश्वविद्यालयका प्रोफेसर रंजित कुमार रहेका थिए।


जनकपुरधाम आई सकेपछि प्रदेशको प्रदेश सभा हलमा रात्रिभोजको आयोजना गरिएको थियो। जसमा भारतीय पाहुनाहरु संग सङै मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल ,मधेस प्रदेश प्रमुख हरि शंकर मिश्र,मधेस प्रदेशको मुख्यमन्त्री सरोज यादव,अर्थमन्त्री संजय यादव,श्रम तथा यातायात मन्त्री चंदन सिंह,खेल तथा समाज कल्याण मन्त्री सुरिता साह र अन्य विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो ।

भारत बाट आएका पाहुनाहरुलाई असोज ३० गते मंगलवार बिहान जानकी मन्दिर दर्शन गराइयो छ। जानकी मन्दिरको उत्तराधिकारी महन्थ रोशन दास बैष्णवले भारतीय पाहुनाहरुलाई स्वागत गरेको थियो।जानकि मन्दिरको दर्शन पश्चात पाहुनाहरुलाई धनुषाधाम लगिएको थियो जहाँ रामायणकालिन पिनाख धनुषको ट्रुक्रालाई दर्शन तथा पुजा अर्चना गरिएको थियो। त्यसपछि सबै भारती पाहुनाहरुलाई जलेश्वर लगिएको थियो। जलेश्वरमा जलेश्वरनाथ मन्दीर दर्शन र पुजा अर्चना गरिएको थियो।

पाहुनाहरु जलेश्वर पुग्दा जलेश्वरनाथ मन्दिरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,मधेस प्रदेशका खेल तथा समाज कल्याण मन्त्री सुरिता साह,मधेस प्रदेशका सांसद रामआशिष यादव,जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार ,पुर्व मन्त्री हरिनारायण यादव र जसपाका केन्द्रिय सदस्य कृष्णा साह लगायतले स्वागत गरेका थिए। त्यसपछि मिथिला ८४ व्यन्जन सहितको खाना खुवाइएको थियो।

त्यसपछि असोज ३० गते मंगलवार दिउँसो जनकपुरधाममा रहेको महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा सांस्कृति कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्राममा भारतबाट आएका पाहुना,जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव,मैथिली गायक तथा जसपा का प्रवक्ता डा.आभाष लाभ,अवध मिथिला फाउन्डेसनका अध्यक्ष पि.के ठाकुर,नागरिक समाजका अध्यक्ष तथा अवध मिथिला संस्कृति एक झलक कार्यक्रमका अध्यक्ष मुरली मनोहर मिश्र,सचिव राजेन्द्र साह, र विशिष्ट व्यक्तिहरुको उपस्तिथि रहेको थियो।

कार्यक्रममा बोल्दै जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले दुई देश बीचको रोटी बेटीको सम्बन्धलाई यस्तो किसिमको कार्यक्रमले अझै प्रगाढ बानाउने बताएका छ्न। साथै दुबै देशको संस्कृति लाई जोडेर यस्तो कार्यक्रमको आयोजना गरेकोमा अवध मिथिला फाउन्डेसनका अध्यक्ष पिके ठाकुरलाई धन्यवाद दिएका छ्न।

सांस्कृति कार्यक्रम नेपाल र भारतको राष्ट्रीय गान बाट सुरु गरिएको थियो। कार्यक्रममा लोक गायिका स्मृति मिश्र ले आफ्नो सुमधुर स्वरमा गोसावनी गीत जय जय भैरवी र कजरी गीत गाएका थिए। त्यस्तै हिमाली इङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले मिथिलाको परम्परागत झिझिया,समाचकेवा र जट जटिन गीतमा नृत्य प्रदर्शन गरेका थिए। डा. आभाष लाभले नेपाली हैन भन्न काहा पाईन्छ बोलको गीत गाएर दर्शकहरुमा उर्जा थपेका थिए भने राजा रकस्टारले आफ्नो रकिङ प्रस्तुति दिएर दर्शकलाई खुब झुमाएका थिए।


कार्यक्रम सफल बनाउनमा पुनम साह,रुपेश मण्डल,निर्मला साह,अमित मिश्र,आशुतोष झा,पुजा कुमारी साह,मिना ठाकुर,संजु यादव,दिपु ठाकुर,राजेन्द्र साह,निशा मोक्तान,विजय साह,राजु पासवान,श्याम कु. मिश्र,कविता यादव,रिता साह,शशिरंजन यादव,सुभद्रा आले,रंजित राय,संगिता ठाकुर,सरोज यादव,ज्ञानेन्द्र साह,अजय कुमार महतो र प्रदिप कुमार यादव को सक्रिय सहभागीता रहेको अवध मिथिला फाउन्डेसनका सचिव राजेन्द्र साहले बताएका छ्न ।

कार्यक्रमका स्वयंसेवकहरु र कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरुलाई कार्यक्रममा अवध मिथिला फाउन्डेसनका अध्यन पिके ठाकुर ले सम्मान गर्नुको साथ साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पुर्ण संघ संस्थाहरु र अहोरात्र खटेर सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

Discussion about this post

Related Posts

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!