जनकपुरधाम/असोज २८ गते। धनुषाको बटेश्वर गाउँपालिका-२ स्थित सडकमा ट्याक्टर पलटिदा एकजनाको मृत्यु भएका छन् ।अन्य एकजना गम्भीर घाइते भएका छन् ।
ज.१ त ८६७१ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार महोत्तरी भङ्गाहा नगरपालिका-३ सीतापुर बस्ने ३५ वर्षीय पहाडी सदाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताए ।
गम्भीर घाइते भएका १ जनाकाे उपचार जनकपुरधाम काे न्यूरो अस्पतालमा भइरहेको र फरार रहेका चालकलाई खोजी कार्य भइरहेकाे धनुषा प्रहरीले जनाए ।

















Discussion about this post