nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको नवराजपुरमा युवतीको रहस्यमय मृ त्यु , हत्या भएको हुनसक्ने माइती पक्षको आशंका

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ५, २०८०, ९:२५ मध्यान्ह
सिरहाको नवराजपुरमा युवतीको रहस्यमय मृ त्यु , हत्या भएको हुनसक्ने माइती पक्षको आशंका

सिरहा/असोज ५ गते । सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर ५ देवनगरमा एक महिला आफ्नै घरमा झुण्डि मृत्यु भए पछि माइती पक्षले हत्या भएको हुनसक्ने आशंका व्यक्त गरेका छन । उनी गत भदौ ३० गते पासोमा झुण्डिएको प्रहरीले जनाएको छ ।

नवराजपूरमा प्रेम कुमारी यादवको संखास्पद हत्या गरी झुन्ड्याएको हुनसक्ने परिवारजनले आशंका व्यक्त गर्दै दोषीलाई अनुसन्धान मार्फत यथासक्य कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

विक्रम सम्वत २०७९ फाल्गुन २६ गते नवराजपुर गाउँपालिका वाडा नम्बर ५ को रमेश कुमार यादव र लक्ष्मीपुर पतारी गाउँपालिका वाडा नम्बर ६ सितापुरकी प्रेम कुमारी यादव बीच सामाजिक परम्परा अनुसार वैवाहिक सम्बन्ध स्थापित भएको थियो ।

वैवाहिक सम्बन्ध स्थापित भएको करिब सात महिना नबित्दै प्रेम कुमारी यादव अस्ताईन । भदौ ३० गते आफ्ना ससुराल घर देवनगरमा उनी सलको पासोमा घर भित्र कोठा थुनेर बलोमा झुण्डिएको उनकी सासुले बताईन । उनी झुण्डिएको बखत आफूहरु घर बाहिर काममा रहेको मृतकका सासुले बताईन भने उनका सासुरा बद्री यादवले आफू गाउँको भोजमा सहभागी भएको बखत घटना भएको दाबी गरे ।

प्रहरीका अनुसार घटना साँझ करिब ६ बजेर ३० मिनेटमा भएको थियो । घटनाको बारेमा स्थलगत रिपोर्टिङका क्रममा ,उनका सासुले भने ू गोसाई अर्थात् देउतालाई धूप बत्ती गर्न गएको बखत घरको ढोका बन्द भएको देखेपछि आफूले ढोका ढकढकाई रहेको अवस्थामा भित्रबाट कुनै आवाज नआएपछि आफूले ढोकाबाट चिहाएर हेर्दा बुहारी छटपटाएर झुण्डिएको देखेर ढोका उघारेर भित्र पसी सलको पासो काटेको ू बताईन ।

स्थानियको सहयोगमा प्रहरीले घटनाको बारेमा जानकारी पाएपछि करिब १० देखि १५ मिनेटको समयभित्र प्रहरी कार्यालय झाझपट्टिका असई सञ्जय शर्माको नेतृत्वमा प्रहरी टोली उक्त घटना स्थलमा पुगेको प्रहरीले बताएको छ ।

घटना स्थलमा रातभरि लास रुमेर बस्दै आएका प्रहरीले घटनाको वस्तु मुचुल्का उठाई माइतीको सहमतिमा उक्त लासलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । ससुराल पक्ष र माइतीको सहमतिमा लासको दाह संस्कार गरिएको मृतकका बुबा चनर यादवले बताए ।

घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको हुनाले घटनाको बारेमा आफूले सरकारी वकील , प्रशासनिक निकायमा जानकारी गराई सकिएको प्रहरी कार्यालय पतारिले जनाएको छ ।

पोस्टमार्टमका रिपोर्ट आउन केही समय लाग्ने ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका इन्स्पेक्टर गोविन्द कर्णले बताए । घटना कसरी भयो भन्ने बारेमा अहिले नै भन्न नसकिने प्रहरी निरीक्षक कर्णले बताए ।

घटनाको बारेमा माइती पक्षलाई प्रत्यक्ष संपर्क गर्दा , विवाहको एक वर्ष नबित्दै दाईजोको लागि विभिन्न प्रकारको यातना आफ्नो छोरीलाई दिँदै आएको बताउने माइती पक्षले परिवार जनबाट छोरीको हत्या भएको आरोप लगाएको छ ।

घटना घटे पश्चात मृतकका सासु र ससुरा मात्र घरमा रहेको र मृतकका श्रीमान रमेश यादव र जेठानी फरार रहेको प्रहरी निरीक्षक कर्णले बताए ।

घटनाको सुक्ष्म अनुसन्धान जारी रहेको र पोस्टमार्डम रिपोर्ट आए पछि रिपोर्टको अधारमा थप कानुनी प्रक्रिया अगाडि बढाईने प्रहरी निरीक्षक कर्णले बताए ।

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि