असोज २ गते । आफ्नै घरको छतबाट खसेर एक युवकको मृ त्यु भएको छ ।
सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका–८ औरहीका ३० वर्षीय मुकेश महतोको छतबाट खसेर ज्यान गएको हो ।
आइतबार राती आफ्नै घरको छतबाट खसेर सख्त घाइते भएका महतो लाई उपचारका लागि आफन्तले सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याएका थिए ।
महतोको उपचारको क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Discussion about this post