nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको डाक्नेश्वरी नगरपालिका नगर प्रमुखसहित २४ जना विरुद्ध न्यायिक समितिमा उजुरी

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २७, २०८०, ९:०५ मध्यान्ह
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको आफ्नै भवन तयार

सप्तरी/भदौ २७ गते। सप्तरीको डाक्नेश्वरी नगरपालिका नगर प्रमुखसहित २४ जना विरुद्ध उजुरी सोही नगरपालिकाको न्यायिक समितिमा परेको छ ।
निजी जग्गामा जबरजस्ती सडक बनाउन खोजेको भन्दै एक पीडितले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी सोही नगरपालिकाको न्यायिक समितिमा रेफर गरिएको हो ।

सो नगरपालिका वडा नं. ८ का ५० वर्षिय उपेन्द्र प्रसाद साहले नगरप्रमुख रामलखन मुखिया सहित २४ जना विरुद्ध दिएको उजुरीमा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित पालिका कै न्यायिक समितिमा पठाएपछी बुधवार न्यायिक समितिकी संयोजक समेत रहेकी उपप्रमुख मीरा कुमारी यादवको टेवुलमा उक्त उजुरी आईपुगेको हो ।

उपप्रमुख यादवले सो उजुरी आफु समक्ष आइपुगेको पुष्टी गर्दै शुक्रवार विधिवत दर्ता हुने र त्यसपछी आवश्यक प्रकृया अघि बढ्ने जानकारी समेत दिएकी छिन् ।

अघिल्लो दिन मंगलवार साहले जिल्ला प्रशासन कार्यालयमा बुझाएको उजुरी पत्रमा सहायक प्रमुख जिल्ला अधिकारी लेवन कस्यप अधिकारीले सम्बन्धित पालिकाको न्यायिक समितिमा लेखि पठाउने तोक आदेश गरेपछी उजुरी उपप्रमुख यादव समक्ष पुगेको हो ।

जनता समाजवादी (जसपा) सप्तरीको प्रचार प्रसार डेस्क प्रमुख तथा मधेश प्रदेश समितिका सदस्य समेत रहेका पीडित साहले राजनीतिक आस्थाको आधार तथा पुर्वाग्रही ढंगले नगरप्रमुख मुखियाले आपूmलाई दुःख दिने नियतले निजी जग्गामा वलजफती सडक बनाउने प्रयास थालेको गुनासो पोखेका छन् ।

नगर प्रमुख मुखियाका साथै वडा ८ का वडाध्यक्ष सीताराम पण्डित, विरेन्द्र साह, बलदेव साह, सुरेश साह, सुनिल कुमार साह लगायत २४ जना विरुद्ध परेको उजुरीमा जबरजस्ती निजी जग्गामा निर्माण कार्य सूरु गर्न खोज्नेहरुमाथी कारवाही तथा आफ्नो जिऊ धनको सुरक्षा व्यवस्थाको माँग समेत गरिएको छ ।

उजुरीमा आफु र आफ्नो परिवारजनको नाममा रहेको वडा ८ स्थित कित्ता नं. ८६८, १०५५ र किता नंं. १५०९ को जग्गा कोशी पम्पनहरको दक्षिणतर्फ एउटै साँध सिमानामा चकलावन्दी भित्रको जग्गा रहेकोमा कृषि प्रयोजनका लागी उक्त जग्गामा अढाई मिटर चौडाई र ८५ मिटर लम्बाई भएको गोरेटो बाटो आफ्नै निजी लगानीमा निर्माण गरी प्रयोग गर्दै आएको उल्लेख छ ।

आफ्नो परिवारद्वारा गरिने खेतीपाती र त्यस स्थल सम्म हलो, गोरु, कृषि उपकरण लगायतका वस्तु लैजान आफैले आप्mनै जग्गामा निजी खर्चमा बनाएको गोरेटो बाटोमा अहिले आएर विपक्षी नगर प्रमुख मुखियासहित २४ जनाले जबरजस्ती सडक फराकिलो बनाउने नाममा तोडफोड सूरु गरेको र प्रतिवाद गर्दा दुब्र्यहार तथा सार्वजनिक मुद्दा लगाई जेल पठाइ दिने धम्की दिएको पीडित साह परिवारको कथन छ ।

उजुरीमा निजी जग्गामा बनाइएको गोरेटो बाटोलाई सार्वजनिक बाटोमा रुपान्तरण गर्न विपक्षीले माटो तथा ग्राभेल समेत हाल्ने काम सूरु गरेको उल्लेख गर्दै गैर कानुनी ढंगले थालिएको काम रोक्न माग गरिएको छ । उजुरी पत्रमा साह परिवारले प्रमाणका रुपमा उक्त जग्गाको जग्गाधनी दर्ता प्रमाण पत्र, नक्शा प्रिन्ट, नागरिकता प्रमाण पत्र लगायतका कागजात समेत पेश गर्दै प्रमाण झुठा ठहरे कानून बमोजिम सजाय भोग्न तयार रहेको समेत उल्लेख गरेका छन् । साभार स्रोत-राजविराज दैनिक बाट

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि