nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानमा विश्व आत्मह त्या रोकथाम दिवसको अवसरमा र्‍याली तथा कोण सभा कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २४, २०८०, ८:४८ मध्यान्ह
सिरहाको लहानमा विश्व आत्मह त्या रोकथाम दिवसको अवसरमा र्‍याली तथा कोण सभा कार्यक्रम सम्पन्न

सिरहा/भदौ २४ गते। “आशा जागाउः जीवन बचाऔं” भन्ने मूल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिरहाको लहानमा भदौ २४ गते र्‍याली तथा कोण सभा गरी समपन्न गरिएको छ ।

लहान नगरपालिका, इलाका प्रहरी कार्यालय लहानको आयोजना र इन्सेक सिरहा, ओरेक नेपाल, दलित जनकल्याण युवा कल्ब, समग्र जनउत्थान केन्द्र, मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहा, महिला मानवअधिकार रक्षक संजाल, सिएमसि सिबिएम, टिपिओ नेपाल, साना हातहरू, अपाङ्ग पुनर्स्थापना केन्द्र, जीवन ज्योती समाज, साथ साथ सिकाई संजाल, मेची महाकाली बुहारी संयुक्त आवाज लगायतका संघ संस्थाको सहकार्यमा आयोजित र्‍याली तथा कोण सभा कार्यक्रम सम्पन्न गरीएको छ ।

कोण सभा कार्यक्रममा लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले–“आजका दिन विश्वले नै विश्व आत्महत्या रोकथाम दिवस मनाइ रहेको छ र यो दिवस किन मनाउनु पर्छ भनेर सबैले चिन्तन गर्नु पर्छ” बताउनु भयो । दिनानुदिन आत्महत्याका घटना बढी रहेकोले तिनै तहको सरकारले शिक्षा साथसाथै रोजगार मूलक कार्यक्रम गर्नु पर्ने उपप्रमुख महतोले बताउनु भयो । साथै आत्महत्या रोकथामका लागी  तीनै तहकाे सरकारले मनोपरामर्श सेवाकाे व्यवस्था गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । यसै गरी लहान नगरपालिकाकी विज्ञ महेश्वरी चौधरीले लहान नगरपालिकाले मनोपरामर्शकर्ताहरू मार्फत सेवा दिदै आएको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोला कुमार भट्टका अनुसार लड्ने बित्तिक्कै केही हुदैन भनेर लड्ने बित्तिक्कै उठ्न सिक्नु पर्ने बताउनु भयो । नेपालमा ६ हजारदेखि ८ हजारसम्म आत्महत्याको घटना हुने भएकोले परिवारका सदस्यहरूले आत्महत्याको सोच आउन नदिन हामी छौं तिम्रो लागि, समाज छ भन्ने भावनाको विकास गर्नु पर्ने उहाँले बताउनु भयो । आत्महत्याका घटनाहरू न्यूनीकरण गर्न सबैको भूमिका अपरिहार्य भएकोले सबैको हातेमालोले सकारात्मक सन्देस दिदै सचेतना जगाउनु पर्ने पनि डिएसपी भट्टले बताउनु भयो ।

कार्याक्रममा अधिकारकर्मी, संचारकर्मी, प्रहरी, शिक्षक बिधार्थीहरू उपस्थित भएका थिए ।

 

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि