nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आजदेखि एमसीसी कार्यान्वयनमा

सजिलो पोस्ट सजिलो पोस्ट
आजदेखि एमसीसी कार्यान्वयनमा

काठमाडाैं/भदौ १३ गते। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आइपुगेका छन्। आजदेखि कार्यान्वयनमा आउनलागेको एमसिसी परियोजनाको औपचारिक कार्यक्रममा सहभागी हुन क्यामरुन नेपाल आएका हुन्।

नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको अमेरिकी दूतावासले जनाएको छ। नेपालमा एमसीसीको कार्य अवधिभर बृहत्तर सरोकारवाला, नेपालका सरकार र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको दूतावासले जनाएको छ।

“यस सम्झौताको सफल कार्यान्वयन सुनिश्चित गर्न एमसीए-नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौं। साथै, सम्झौताका लक्ष्य समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेका छौं”, दूतावासले उल्लेख गरेको छ।

आजदेखि नेपालमा ऊर्जा र सडक पूर्वाधार विकाससम्बन्धी परियोजनामा पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोग परियोजना एमसीसी सम्झौता कार्यान्वयन गर्ने तयारी छ । एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको उल्लेख गर्दै दूतावासले उक्त व्याख्यात्मक घोषणासँग सहमत रहेको जनाएको छ।

सम्झौताअनुसार पाँच वर्षमा परियोजना सम्पन्न गर्ने गरी कार्यान्वयनमा जाने समय यही भदौ १३ गते तोकिएको छ। यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा सम्झौता कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष आएका हुन्।

एमसीसी परियोजनाअन्तर्गत रातमाटे-लप्सीफेदी-हेटौंडा-नयाँ दमौली-नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माण गरिँदै छ। यसअन्तर्गत भारतीय सीमादेखि न्यु बुटवल, न्यु बुटवल-न्यु दमौली, न्यु दमौली-रातामाटे (नुवाकोट), रातमाटे-हेटौंडा र रातामाटे-लप्सीफेदी (काठमाडौं) प्रसारण खण्ड निर्माण गरिनेछ। यो प्रसारण लाइनको क्षमता ४ सय केभी हुनेछ।

त्यस्तै, रातामाटे, दमौली र बुटवलमा तीनवटा ४ सय केभीका ठूला सबस्टेसनहरू निर्माण हुनेछन्। प्रसारण लाइनअन्तर्गतका आयोजनामा करिब ४० करोड डलर खर्च गरिनेछ। एमसिसीअन्तर्गत नै सडक सुधार योजना पनि सञ्चालन हुनेछ। यसअन्तर्गत दाङको भालुवाङदेखि बाँकेको सीमा शिवखोलासम्म ७७ किलोमिटर सडक सुधार गर्ने योजना छ।

 

Discussion about this post

Related Posts

महोत्तरी : हाेटेलमा प्रहरीकाे छापा, होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा पाँच जना पक्राउ

महोत्तरी : हाेटेलमा प्रहरीकाे छापा, होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा पाँच जना पक्राउ

धनुषामा एक युवती को लाश फेला

मधेस प्रदेश : दशगजा क्षेत्रमा ह त्या गरेको अवस्थामा पूर्वसशस्त्र प्रहरी जवानको श व फेला

आज बागेश्वरधाम बालाजीको दर्शन गरि श्रावण ३० गते मंगलवारको राशिफल हेर्नुहोस

आज बागेश्वरधाम बालाजी को दर्शन संगै २०८० साल असोज ९ गते मंगलवार को राशिफल हेर्नुहोस

राष्ट्रपति पौडेलद्वारा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन

राष्ट्रपति पौडेलद्वारा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन

मैथिली कथा – हुनकर कहल ओ लाइन

मैथिली कथा – हुनकर कहल ओ लाइन

संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश : मुख्यमन्त्री यादव

संघीयता पुर्ण रुपले कार्यान्वयन नहुँदा जनता निराश : मुख्यमन्त्री यादव

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री दाहाल

तेस्रो विवाहको लागि दुधे बालिकालाई उखुबारीमा बाँधेर फरार आमा प क्राउ

तेस्रो विवाहको लागि दुधे बालिकालाई उखुबारीमा बाँधेर फरार आमा प क्राउ

सन नेपाल लाईफ इन्स्योरेन्सले बिरामीलाई फलफूल वितरण गरेर मनाए ६ औं वार्षिक उत्सवमा

सन नेपाल लाईफ इन्स्योरेन्सले बिरामीलाई फलफूल वितरण गरेर मनाए ६ औं वार्षिक उत्सवमा

सर्लाहीमा जेठ १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय

सर्लाहीमा सामाजिक सदभाव बिगारे साइबर क्राइमको मुद्दा लगाउने चेतावनी

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि