भदौ ३ गते। एक २४ वर्षिया महिलालाई जब रजस्ती करणी गरेको आरोपमा एक जना पकाउ परेको छ।
मधुवन नगरपालिका-१ बहादुरपुर बस्ने ५३ वर्षीय कर्ण बहादुर विश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विश्वकर्माले गत असार १२ गते ती महिलालाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















Discussion about this post