nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको शम्भुनाथसहित अधिकाँश पालिकामा सरकारी गाडी दुरुपयोग भईरहँदा समेत निकाय बेखबर (हेर्नुहोस भिडियो सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
असार २, २०८०, ६:२१ मध्यान्ह
सप्तरीको शम्भुनाथसहित अधिकाँश पालिकामा सरकारी गाडी दुरुपयोग भईरहँदा समेत निकाय बेखबर (हेर्नुहोस भिडियो सहित)

लहान/असार २ गते ।सप्तरीको शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जथाभावी तरिकाले सरकारी गाडी दुरुपयोग गरेको पाइएको छ ।

स १ झ ५४३ नम्बरको चारपाङग्रे टोइटा गाडी दुरुपयोग गरिदै अवस्था पक्राउ भएका छन् । वहाँसँगको अन्तरवार्ता थुप्रै मिडियाहरुमा भाइरल बन्दै गएको छ।

योसँगै सप्तरीको शम्भुनाथसहित अधिकाँश पालिकामा सरकारी गाडी दुरुपयोग भईरहँदा समेत निकाय बेखबर देखिएको छ । कर्मचारी, जनप्रतिनिधि मिलेर सरकारी गाडी दुरुपयोग गर्छन् । अहिलेको अवस्थामा कार्यालयको काम कम तर निजी प्रयोजनका लागि बढी प्रयोग भएको देखिन्छ ।

जनताको कर बाट चल्ने नगरपालिका जनताको कामकाज थाती राखेर विभिन्न ठाउँमा भ्रमण मौजमस्ती गर्न कतिबेला काठमाडौं , कतिबेला पोखरा , कतिबेला छोरीलाई भेट्न पोखरा पुग्छन् । कतिबेला छोरीको कपडा पुर्‍याउन , कतिबेला छोरी बिरामी भएर भेट्न आएको , ननाथरीको कुराले संचारकर्मीलाई उल्झाउन खोज्ने गरेको छ ।

बिरामी नभएको सन्तानलाई बिरामी बनाई दिने अधिकृत राजकुमार दास हुन। अफिस भन्दा बढी व्यक्तिगत प्रयोजनमा प्रयोग हुने गाडी शम्भुनाथ नगरपालिका मात्रै नभएर, मधेश प्रदेशकै अधिकाँश पालिकाका करार देखि सरकारी कर्मचारीहरु बढी दुरुपयोग गरिएको अवस्था छ । कार, जीप , मोटरसाइकल, जेसीबि, इत्यादि प्रयोग गरिदै आइरहेका छन् ।

अत: अधिकृत दासले काठमाडौं अफिसियल कामका लागि आएको तर, अफिसियल डकुमेन्ट कागजात, पास माँग्दा चुप्प लागेको थियो ।

अधिकृत दासका अनुसार ‘म’ सिडियोको मौखिक आदेशले काठमाडौंसम्म आउने गरि आदेश लिएको थियोे , तर , छोरी भेट्न पोखरा आएकोमा गल्ती स्वीकार गरेका छन् । गाडीको अनुमति नभएकाले गाडी जिल्ला ट्राफिक प्रहरी कार्यालय राखिएको छ।

निजी प्रयोजन तथा घुम्नमा व्यस्त रहने हाकिम राजकुमार दासविरुद्ध चौतर्फी विरोध तथा आवाज उठिरहेका छन् ।
यता, यस विषयमा शम्भुनाथ नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अनिता कुमारी चौधरी भन्नुहुन्छ :- शनिबार, आइतबार काठमाडौं जान्छु । तर, किन जान्छु त्यो भनेनन् । तर, काठमाडौं नगएर पोखरा जानु भएको छ। वहाँ भन्नुहुन्छ मलाई सधैं अधिकृत दासले सधैं अटेर गर्दै आएको बताउँछिन् । यता , यसै विषयमा शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासलाई ९८५२८४३१११ मा सम्पर्क गर्दा मोबाइल स्वीच अफ भएर फोन लागेन् ।

हेर्नुहोस भिडियो

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!