nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा झु ण्डिएको अवस्थामा भेटिएकी आरतीको ह त्या गरिएको दाबी, सासू-ससुरा र श्रीमान्‌विरुद्ध जाहेरी

सजिलो पोस्ट सजिलो पोस्ट
२०८० जेष्ठ ९, मंगलवार १२:१९
जनकपुरधाममा झु ण्डिएको अवस्थामा भेटिएकी आरतीको ह त्या गरिएको दाबी, सासू-ससुरा र श्रीमान्‌विरुद्ध जाहेरी

जनकपुरधाम/जेठ ९ गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ स्थित एक घरमा झु ण्डिएको अवस्थामा भेटिएकी युवतीको ह त्या गरिएको माइती पक्षले दाबी गरेका छन् ।

आइतबार बेलुका २२ वर्षीया आरती साहको शव झुण्डिएको अवस्थामा भेटिएको थियो । तत्काल काब्या अस्पताल अस्पताल लगिएकोमा उनको मृत्यु भइसकेको जनाएपछि शव पोष्टर्माटका लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थयियो । आरतीको शवको अहिले पनि अस्पतालमै छ ।

माइत पक्षले आरतीको आत्महत्या नभएर हत्या गरिएको दाबी गरेका छन् । दुई वर्षअघि सामाजिक परम्परा अनुसार आरतीको विवाह मिथिला विहारी नगरपालिका-३ का मोतीबाबु साहसँग भएको थियो ।

दाइजोको निहुँमा छोरीको हत्या गरेको दाबीसहित नगराइन नगरपालिका-८ का विनोदप्रसाद साहले श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणुविरुद्ध धनुषा प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले उजुरी दर्ता गरेको छैन ।

उनले उजुरीमा छोरी आरतीको विवाहमा २५ लाख रूपैयाँ खर्च गरेको दाबी गर्दै भनेका छन्, ‘थप दाइजोका लागि पटक-पटक यातना दिँदै आएको थियो ।’

आरतीको शरीरको विभिन्न भागमा निलडाम देखेपछि घटनास्थल पुगेको र त्यहाँ पुग्दा कुटपिट गरी ज्यान मारेको स्थानीयबाट खुल्न आएको उजुरीमा दाबी गरिएको छ ।

ज्वाइ मोतीबाबुको काठमाण्डुमा अर्कै महिलासँग सम्बन्ध रहेको र आरतीलाई सोबारे जानकारी भएपछि श्रीमान श्रीमतीबीच पटक पटक विवाद हुँदै आएको जानकारी दिए । ईञ्जिनियर भनेर छोरीको विहे मोतीबाबुसंग गरेको भए पनि उनी भने दलालको काम गर्दै आएको कुरा आफूहरुले पछिबाट थाहा पाएको उल्लेख गरे । यता, मृतकका श्रीमान मोतीबाबु साहले आइतबार आरतीको स्वास्थ्य अवस्था खराब रहेको र खाना खानको लागि आग्रह गर्दा उनी रिसाएको र सो क्रममा मैले एक झापड हिर्काएर घरबाट बाहिर हिंडेको बताए । साँझ घर फर्केर आउँदा आरती झुण्डिएको अवस्थामा देखेको उनले बताए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले पोष्मार्टम रिपोर्ट नआउँदासम्म हत्या हो कि आत्महत्या भनेर भन्न नसकिने भएको बताए । अनुसन्धान जारी रहेको भन्दै उनले भने,‘पीडित पक्षले कर्तव्य ज्यान मुद्दा दर्ता गर्नका लागि आन्दोलन गरिरहनु भएको छ तर हामीले पोष्टमार्टम रिपोर्ट आउनु अघि आत्महत्या दुरुत्साहनको मुद्दा चलाउने भनेको छौं।’ यसैबीच, प्रहरीले मृतकका श्रीमान मोतीबाबु र ससुरा मदन मोहन साहलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए । अनुसन्धान गर्दै जाँदा फेरि कर्तव्य ज्यानकै प्रमाण फेला परेपछि अर्कै मुद्दा चलाउन सकिन्छ भन्दै उनले अहिलेलाई आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान गरिने बताए ।

त्यस्तै,आरतीको परिवारजनले जिल्ला प्रहरी कार्यालय गाडि अबेर साँझसम्म कर्तव्य ज्यान मुद्दा दर्ता हुनुपर्छ भन्दै विरोध प्रदर्शन जारी राखेका थिए । दर्जनौको संख्यामा रहेका आरतीका परिवारजन तथा छिमेकीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि करीब एक घण्टा चक्का जामसमेत गरेका थिए । सो क्षेत्रको सुरक्षा अवस्था कडा बनाइएको थियो ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

गर्मीको मौसममा माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

गर्मीको मौसममा माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

हज यात्राका लागि निवेदन खुला,नेपाललाई १२०० कोटा

धनुषाका ३३ जना र मोहत्तरीबाट ४१ जना सहित नेपालबाट झण्डै ११ सयका हजका लागि साउदी जाँदै (हेर्नुहोस कुन जिल्लाबाट कति जना)

जनकपुरधामबाट चो री भएको ट्याक्टर प्रहरीले फेला पारेर धनीलाई लगायो जिम्मा

जनकपुरधामबाट चो री भएको ट्याक्टर प्रहरीले फेला पारेर धनीलाई लगायो जिम्मा

सिरहाको लहानमा ह त्या र अपराधीक घटना दिनानुदिन बढदै प्रहरीको सुरक्षा फितलो

सिरहाको लहानमा ह त्या र अपराधीक घटना दिनानुदिन बढदै प्रहरीको सुरक्षा फितलो

वास्तु शास्त्र अनुसार बाल बालिका कक्ष कस्तो हुनुपर्छ?

वास्तु शास्त्र अनुसार बाल बालिका कक्ष कस्तो हुनुपर्छ?

सपनामा यौन सम्पर्क गरेको देखे हुनसक्छ यस्तो खतरा

आज २०८० जेठ २१ गते आइतबार , हेर्नुहोस् आजको राशिफल

मधेश प्रदेश : श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको ८० लाख लिएर श्रीमती अर्कै केटासँग फ रार

मधेश प्रदेश : श्रीमानले बिदेशमा पसिना बगाएर कमाएको ८० लाख लिएर श्रीमती अर्कै केटासँग फ रार

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

विद्यालयका लेखापाल शौचालयमा जलिर हेको अवस्थामा भेटिए, अवस्था गम्भीर 

फ्रि फायर गेम’ मार्फत चिनजान गरी १३ वर्षीय बालिकालाई बला त्कार गर्ने पुरुष प क्राउ

६० वर्षीया वृद्धले ७० वर्षीया वृद्धा गरे बला त्कार

धनुषा: जनकपुरधामबाट ट्याक्टर चो री

धनुषा: जनकपुरधामबाट ट्याक्टर चो री

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि