सप्तरी/बैशाख १३ गते । सप्तरीमा जन्ती जाँदै कारको ब्याट्री पडकेर आगलागि हुँदा कारको इन्जिनमा क्षति भएको छ ।
सप्तरीको खडक नगरपालिका ४ अमाह पुल नजिक जन्ती जाँदै गरेको कारको ब्याट्री पडकेर आगलागि भएको हो।सो आगलागिबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम रुपनिबाट कडरबोनातर्फ मंगलबार जन्ती जाँदै गरेको बा.१६च.३२६८ न.को कारको ब्याट्री पड्केर आगलगि हुँदा ईन्जनको भागमा क्षति भएको प्रहरीले जनाएको छ ।














Discussion about this post