nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीको पिपरामा सडक विस्तारको क्रममा हनुमान मन्दिरको पर्खाल भत्काउदा विवाद

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २३, २०७९, १२:३६ मध्यान्ह
महोत्तरीको पिपरामा सडक विस्तारको क्रममा हनुमान मन्दिरको पर्खाल भत्काउदा विवाद

महोत्तरी/चैत २३ गते। महोत्तरीको पिपरामा सडक विस्तारको क्रममा हनुमान मन्दिरको पर्खाल भत्काउदा विवाद भएको छ ।

जनकपुरधाम भिठ्ठामोड सडक खण्डको पिपरा गाउँपालिका–४ मन्दिर भएको स्थानमा ८० फिट सडक विस्तार गर्ने क्रममा सडक विभागले स्थानीय सरकार र प्रहरीको रोहबरमा बुधबार मन्दिरको पर्खाल भत्काएको थियो ।

बिना कुनै सूचना मन्दिर भत्काएको भन्दै स्थानीयवासीहरुले विरोध जनाएका थिए । स्थानीयवासीहरुले केही बेर चक्का जाम गरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए । यता पिपरा गाउँपालिका प्रमुख राम जानकी यादवले कुनै विवाद नरहेको बताएका छन् । सडक विस्तार गर्दा सरोकारवालाहरुले गरेको निर्णय अनुसार नै मन्दिरको पर्खाल र एउटा भवन भत्काइएकोले कुनै विवाद नै नरहेको प्रमुख यादवले स्पष्ट पारे ।

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको जग्गालाई जोगाउनका लागि मन्दिरको पर्खाल भत्काइएको अभिवक्ता उमेश यादवले आरोप लगाएका छन् । सडक निर्माण गर्दा ऐतिहासिक धर्मस्थल,पौराणिक आस्थाको भवनहरु भत्काउनुको साटो अर्को तर्फबाट जग्गा लिन सक्ने प्रावधान हुँदाहुँदै पनि प्रदेश प्रमुखको जग्गा जोगाउन मन्दिरको पर्खाल भत्काइनु दुर्भाग्यपूर्ण रहेको धारणा उनले राखे ।

१ ८ . ५ ६ किलोमिटरको जनकपुर भिठ्ठामोड सडक निर्माणको अन्तिम म्याद चैत ३०गते समाप्त भइसकेको छ भने अहिलेसम्म सडक निर्माणले पूर्णता पाउन सकेको छैन । ठेकेदारहरुको लापरबाहीको कारण सडक निर्माण कार्य अधुरो रहेको स्थानीयवासीहरुको आरोप रहेको छ ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

संविधान दिवस अझै पनि मेरा लागि कालो दिन हो : जेन जी अभियन्तानयुम राईन

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

११ महिनापछि भारतबाट नेपाली महिला उद्धार, बुवाको जिम्मा लगाइयो

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

संविधान दिवसमा मधेश भवनमा बृहत् सरसफाइ

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ जना छनोट

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्विरोध

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

भदौमा वीरगञ्ज भन्सारले गर्‍याे साढे २३ अर्ब राजस्व संकलन

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

१५ वर्षदेखि अलपत्र कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि