nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानमा एक युवक कु टपिटमा परेपछि विषादी सेवन, युवकको मृ त्यु, दुईजना प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १९, २०७९, ८:५० मध्यान्ह
सिरहाको लहानमा एक युवक कु टपिटमा परेपछि विषादी सेवन, युवकको मृ त्यु, दुईजना प क्राउ

सिरहा/चैत २० गते। सिरहाको लहान नगरपालिका– ८ का एक युवकले कु टपिटमा परेपछि विषादी सेवन गर्दा मृ त्यु भएको प्रहरीले जनाएको छ ।

कु टपिटमा संलग्न रहेको आरोपमा सोधपुछका लागि दुईजनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि राजलाल साह र उनका नाति भीम साहलाई आइतबार बिहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लहान– ८ घर भई स्थानीय प्रिया जनरल स्टोरमा कार्यरत २१ वर्षीय हरिभजन मण्डलको शनिबार राति घर फर्किने क्रममा स्थानीय राजलाल साहले अण्डा बेच्ने ठेलाले पछाडिबाट धक्का दिएपछि सामान्य विवाद भएको थियो ।

विवादपछि घर पुगेका मण्डललाई पछ्याउँदै गएका साहले आफ्ना छोरा शिव, भोला र नाति भिमलाई बोलाएर कु टपिट गरेका प्रत्यक्षदर्शी छिमेकीहरुले बताए ।

कु टपिटपछि गम्भिर घाइते भएका मण्डललाई छिमेकीहरुको सहयोगमा बाबु रामकुमार मण्डलले उपचारका लागि स्थानीय नर्सिङ होम पुर्याएका थिए ।

त्यहाँ पुर्याएलगत्तै दुई–तीन पटक बान्ता गरेका मण्डलको अवस्था गम्भिर बन्दै गएपछि तत्काल रेफर गरी विराटनगरस्थित विराट नर्सिङ् होम पुर्याए पनि उपचार शुरु हुनु अगावै मृ त्यु भएको परिवारले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कृष्ण खत्रीका अनुसार आफूलाई घरमै आएर कु टपिट गर्दा पनि परिवारले प्रतिरक्षा नगरेको आवेशमा विषादी सेवा गरेको हुनसक्ने आशंका गरिएको छ । 

यद्यपि, पोष्टमार्टम रिपोर्ट आएपछि मात्र कु टपिट वा विषादी सेवन के कारणले मृ त्यु भएको हो भन्ने खुल्ने प्रहरी निरीक्षक खत्रीले बताए ।

उनका अनुसार मृतकका काका मुन्ना मण्डलले लहान प्रहरीमा विषादी सेवनबाट भतिजाको मृ त्यु भएको भन्दै जाहेरी दिएकाले प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ ।

उपचारका लागि विराटनगर पुर्याइएका मण्डलको साथबाट स्थानीय प्रहरीले सेल्फस नामको विषादीको बट्टा बरामद गरेको थियो ।-नयाँपत्रीका बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि