बारा/चैत १७ गते। बाराको एक परीक्षा केन्द्रबाट परीक्षा सुरु भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो।
परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो ।
Discussion about this post