Tag: एसइई

मधेस प्रदेश : नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयरविरुद्ध प क्राउ पुर्जी

मधेस प्रदेश : नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयरविरुद्ध प क्राउ पुर्जी

चैत २४ गते। रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध  प क्राउ पुर्जी जारी भएको छ । नक्कली परीक्षार्थी ...

मधेस प्रदेश : प्रश्नपत्र बाहिरिएको विषयमा मोबाइलसहित २ जना प क्राउ

एउटै परीक्षा केन्द्रबाट १२७ जना सहित एकै दिन १९९ नक्कली परीक्षार्थी प क्राउ

चैत २३ गते। मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी प क्राउ परेका छन् । मोरङको ...

मेयरको नामबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी प क्राउ

नक्कली परीक्षार्थी प क्राउ प्रकरणमा मेयर कानुको प्रस्टोक्ति– म परीक्षार्थी नै होइन

जनकपुरधाम/चैत २१ गते । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले आफू एसईई परीक्षाको परीक्षार्थी नै नरहेको प्रस्ट पारेका ...

महोत्तरीमा गार्ड बसेका शिक्षक नै चिट चोराउन संलग्न रहेकाे भेटिएपछि…

महोत्तरीमा गार्ड बसेका शिक्षक नै चिट चोराउन संलग्न रहेकाे भेटिएपछि…

महोत्तरी/चैत १९ गते।महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ स्थित रामदेव जनता माध्यमिक विद्यालयमा गार्डका रुपमा खटाइएका शिक्षक विक्रमकुमार महतोलाई प्रहरीले अनुसन्धानका लागि ...

मेयरको नामबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी प क्राउ

मेयरको नामबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थी प क्राउ

रौतहट/चैत १९ गते । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु एसईई परीक्षाका परीक्षार्थी हुन् तर उनको सट्टा परीक्षा ...

जेठमा एसईई गर्ने तयारी, खुल्यो रजिस्ट्रेसन फाराम

महोत्तरीमा एसईई परीक्षामा आज मोबाइल प्रयोग गर्ने १ जना विद्यार्थी निष्कासन

चैत १९ गते। महोत्तरी जिल्लाको औरही नगरपालिका २ औरही स्थित श्री प्रसाद सिंह माबि बिधालय औरहीमा एसईई को आज दोस्रो ...

जेठमा एसईई गर्ने तयारी, खुल्यो रजिस्ट्रेसन फाराम

धनुषामा अंग्रेजीको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि

जनकपुरधाम/चैत १७ गते । अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि धनुषाको एक परीक्षा केन्द्रमा झण्डै एक घण्टा ढिलो एसईई ...

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषा : चिट चोराएको आरोपमा निरीक्षक प क्राउ

जनकपुरधाम/चैत १७ गते। धनुषामा एसईई परीक्षामा खटिएका एक निरीक्षक चिट चोरी गराएको आरोपमा प क्राउ परेका छन् । धनुषाको लक्ष्मिनीयाँ ...

मधेस प्रदेश : बारामा एसईईको प्रश्नपत्र बाहिरियो

मधेस प्रदेश : बारामा एसईईको प्रश्नपत्र बाहिरियो

बारा/चैत १७ गते। बाराको एक परीक्षा केन्द्रबाट परीक्षा सुरु भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकास्थित ...

जेठमा एसईई गर्ने तयारी, खुल्यो रजिस्ट्रेसन फाराम

एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको ११ गतेको निर्णय ...

Page 1 of 2 1 2