nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा एक युवाको ह त्या,जाहेरी लिन मानेन्न कंचनपुर प्रहरी पीडितको आरोप

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १६, २०७९, ९:२२ बिहान
सप्तरीमा एक युवाको ह त्या,जाहेरी लिन मानेन्न कंचनपुर प्रहरी पीडितको आरोप

महेश सिंह/चैत १६ गते। सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना युवाको बिभत्य ह त्या भएको छ। हाट बजारमा ठेल्लामा भुजा चटपटे बेचेर जिबिको पार्जन गर्दै आएका सप्तकोशी नगरपालिका वाडा नम्बर ८ ओद्राहा बस्ने २२ वर्षिय श्रीकान्त दासको ह त्या भएको छ्।

सप्तरी प्रहरीले घटनालाई ढाक छोप गर्न लागेका हुन्।कंनचन पुरका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायका अनुसार आफुलाई पीडित पक्षबाट कुनै जाहेरी आएको छैन उनले पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताए हुन्। प्रहरीले यो घटनामा मोटो करम खाएको पीडित पक्षको आरोप रहेका छन्।

ह त्या गर्ने युवा र घटनामा संलग्न रहेका युवाहरू खुले आम घुमीरहेको छ। पैसा खाएर प्रहरीले उक्त ब्यक्तीहरुलाई थुनामा नहालेको र जाहेरी दर्ता न गरेको पीडित न्यायका लागी भौतारी रहेका छन्।अनुसधानका लागी पनि प्रहरीले हिरासतमा नलिएको हो।कसैको पुर्वा ग्राहीले अनुसन्धान हुने छैन। भिसेरा रिपोर्ट बाट जिस्ट कुरा आए पछी प्रहरी कानुनी प्रक्रियामा जाने बताए।

अपराधीहरुले पुनः पीडितलाई घरमा गएर अरुलाई मार्दिन्छु धमकी दिने गरिएको प्रहरीले बताए। प्रहरीले घटना लुकाउन राजनीति दबाबमा मोटो रकको लिएको पीडितको आरोप छ्। सप्तरीको सप्तकोशी नगरपालिका ८ का २७ वर्षीय श्रीकान्त दासका परिवारले आफूहरुको उजुरी प्रहरीले नलिएको गुनासो गरेका छन् । कु टपिटमा संलग्नलाई प्रहरीले प क्राउ नगर्दा आफूहरु असुरक्षित बनेको उनीहरुको भनाइ छ ।

गत फाल्गुन ३० मा स्थानीय रोशन लेखीले दासमाथि मोबाइल चोरीको आरोप लगाएका थिए । सोही दिन साँझ करिब ७ बजे दासलाई लेखीले घरबाट जब रजस्ती उठाएर लगेको परिवारजनले बताएका छन् ।

दासलाई लेखीले बेप त्ता पारेपछि खोजतलास भयो तर, भेटिएनन् । त्यही मध्यरातमा उनी घर अगाडि अर्धचेत अवस्थामा फेला परे । त्यसपछि हतार-हतार आफन्तले फत्तेपुर स्वास्थ्य चौकी पु¥याएका थिए । स्वास्थ्य चौकीमै उपचारको क्रममा बिहान नहुँदै उनको निधन भएको हो ।

निधनपछि आफन्तले ईलाका प्रहरी कार्यालय कञ्चनपुरलाई खबर गरे । प्रहरी आएर कु टपिट गर्नेमाथि कारबाही हुने आश्वासन परिवारलाई दिँदै उनको शव पोष्टमार्टमका लागि राजविराजस्थित प्रादेशिक अस्पताल लग्यो ।

पोष्टमार्टम पश्चात् उनको श व घर ल्याएर आफन्तले दाहसंस्कार गरे । घटनाको एक साता बितिसक्दा पनि कु टपिट गर्नेहरु खुलेआम घुमिरहेको परिवारको आरोप छ ।

कु टपिट गर्नेहरुविरुद्ध प्रहरीले पीडितबाट किटानी जाहेरीसमेत लिन मानेको छैन । मृतकका बुबा बच्चालालले छोराको ह त्या गर्नेहरु खुलेआम घुमिरहे पनि प्रहरीले कारबाही गर्न नचाहेको दावी गरे ।

उनी भन्छन्, ‘किटानी जाहेरी दर्ता गराउन ईलाका प्रहरी कार्यालय तीन/चार दिनदेखि धाइरहेको छु । तर डिएसपी साहेबले उजुरी दर्ता गर्न मान्नुभएको छैन ।’

‘प्रहरीले पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र उजुरी दर्ता गर्ने भन्छन्’, उनले नेपाल प्रेससँग भने, ‘तर ह त्याराहरु धाकधम्की लगाउँदै हिडेका छन् ।’ उनले प्रहरीले ह त्यारालाई प क्राउ नगर्दा आफ्नो परिवार नै असुरक्षित बनेको दुःखेसो पोखे ।

उनका अनुसार छोराको ह त्यामा मोवाइल चोरीको आरोप लगाउनेलेखी र सोही नगरपालिका वडा नम्बर ६ का ३७ वर्षीय अनिल चौधरी संलग्न छन् । उनीहरु दुवै जनाविरुद्ध पीडित परिवारले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने माग गरेका छन् ।

उनले नेपाल प्रेसलाई उपलब्ध गराएको मृतकको तस्बिरमा पिठ्यूँभरी निलडाम देखिएको छ । प्रहरीले भने मृतकको शरीरमा कु टपिट गरेको दागहरु नदेखिएकाले पोष्टमार्टम रिपोर्ट नआएसम्म उजुरी दर्ता गर्न नमिल्ने भनिरहेका छन् ।

मृ तकका बुवा बच्चालालले प्रहरीले ह त्यामा संलग्नहरुलाई बचाउन खोजेको आरोप लगाएका छन् । उनले भने, ‘तस्बिर पठाएको छु । हेर्नुस् पिठ्यूँभर निलडाम छ । अनि प्रहरीले झुटो बोल्न मिल्छ ?’

प्रहरीले अपराधीसँग मिलेर कारबाही गर्न नचाहेको जस्तो लागिरहेकाले न्यायका लागि पहल गरिदिन उनले आग्रहसमेत गरे ।

मृ तकका काका बब्लु दास भन्छन्, ‘मोबाइल चोरी नै भएको थियो भने प्रहरीमा पक्रेर बुझाउँदा कारबाही हुन्थ्यो नि । तर अ पहरण गरेर लग्यो । अनि कु टपिट गरेर रातिमा घरमा आएर फाल्यो । निर्ममतापूर्वक कु टपिटकै कारण उपचारको क्रममा भतिजाको मृ त्यू भयो । तर अहिले प्रहरीले नै अपराधीलाई बचाउनमा लागेका छन् ।’

यता, ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपक राइले घटनाको अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘मृ तकको शरिरमा कु टपिट गरेको खतहरु देखिएको छैन । त्यसैले पोष्टमार्टम रिपोर्ट नआएसम्म किटानी जाहेरी दर्ता गर्न मिल्दैन ।’

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

धनुषाको जनकनन्दिनी गाउँपालिकामा जसपाको अग्रता

कांग्रेसको सम्भावित बिभाजन रोक्न तेस्रो धारको प्रयास, साउन २० गते राष्ट्रिय भेला

सुन चाँदी दुबैको घटयो मुल्य

सुन चाँदी दुबैको घटयो मुल्य

बर्षायाममा झिंगा किराले दुःख दिए, उसाे भए तीन घरेलु तरिकाले भगाउनु होस

बर्षायाममा झिंगा किराले दुःख दिए, उसाे भए तीन घरेलु तरिकाले भगाउनु होस

कियारा बाेलिन ‘टक्सिक’मा दिइएको ‘बोल्ड सिन’ बारेमा

कियारा बाेलिन ‘टक्सिक’मा दिइएको ‘बोल्ड सिन’ बारेमा

रश्मिका मन्डना भइन् घाइते, ६ हप्ता लामो ‘बेड रेस्ट’ ले रोकियो सुटिङ

रश्मिका मन्डना भइन् घाइते, ६ हप्ता लामो ‘बेड रेस्ट’ ले रोकियो सुटिङ

शाहरूखको ‘किङ्ग’ को संगित ५० करोड भाउ, बलिउडकै सबैभन्दा महंगो

शाहरूखको ‘किङ्ग’ को संगित ५० करोड भाउ, बलिउडकै सबैभन्दा महंगो

सलमान खानले आफ्नो पारिश्रमिकमा ५० करोड घटाएर खेले फिल्म

सलमान खानले आफ्नो पारिश्रमिकमा ५० करोड घटाएर खेले फिल्म

‘कोहिनुर’ भन्दा दाेब्बर ठुलो भारतकाे हिरा, जाे कुनै बेला फालिएकाे थियाे जुत्तामा

‘कोहिनुर’ भन्दा दाेब्बर ठुलो भारतकाे हिरा, जाे कुनै बेला फालिएकाे थियाे जुत्तामा

हिन्दु सम्राट सेना सँग गृहमन्त्रीको दोस्रो चरणको बार्ता सुरू

हिन्दु सम्राट सेना सँग गृहमन्त्रीको दोस्रो चरणको बार्ता सुरू

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!