जनकपुरधाम/चैत ८ गते। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र सचिव घुसको रकम सहित प क्राउ परेका छन ।
जनकपुरधामको विवाह मण्डप पछाडि रहेको एक होटलबाट वडा नं ११ का वडा अध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित प क्राउ परेका हुन ।
वडाअध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित रं गेहात प क्राउ परेका हुन् । स्रोतका अनुसार एक सेवाग्राहीबाट लिएको करिब ५० हजार घुस रकम सहित दुबैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प क्राउ गरेको हो ।















Discussion about this post