nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा विंगरलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ६, २०७९, ९:०७ मध्यान्ह
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गयो

सप्तरी/चैत ६ गते । सप्तरीमा विंगरलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

सोमबार बिहान ११ बजेको समयमा सप्तरीको बिष्णुपुर गाउँपालिका ७ स्थित राजबिराज-सखडा सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्र.२-०१-००१ ज ००३६ नम्बरको विंगरलाई सोही दिशा तर्फ जादै गरेको को २२ प ५०२१ नम्बरको मोटरसाइकल ओभरटेक गर्न खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ म

दुर्घटनामा परेर मोटरसाइकल चालक सप्तरीको छिन्नम्सता गाउँपालिका  ७ हाटि बस्ने ३५ वर्षीय राजकुमार रजक उनको बहिनी २३ वर्षीया रन्जना कुमारी रजक र राजकुमारका छोरा ६ वर्षीय प्रतिक कुमार रजक घाइते भएको प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।

विंगर र विंगर चालक प्रहरी नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

दुर्गा प्रसाईं भन्छन्– ‘विदेश रोजगारीमा जानेहरुले दुईवटा पासपोर्ट र नागरिकता पाउनुपर्छ’

अदालतको आदेश पछि दुर्गा प्रसाई रिहा 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

तीन दशक पुरानो भाजपाको किल्ला भत्काउँदै प्रशान्त किशोरको जित

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

बिहारमा प्रशान्त किशोर जीत नजिक, तीन मध्ये एक मात्रै बिजेपी बिजेता

रोनाल्डोको जर्जिनासँग १० बर्ष पछि बिबाह, रोजे गृह नगर

रोनाल्डोको जर्जिनासँग १० बर्ष पछि बिबाह, रोजे गृह नगर

मंगोलियाका पुर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्री खनालबिच भेटबार्ता 

मंगोलियाका पुर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्री खनालबिच भेटबार्ता 

ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

परराष्ट्रका सहसचिव भट्टराइ पक्राउ

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ

करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ 

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

भाजपा अध्यक्षको निर्वाचन क्षेत्रमा प्रशान्त किशोर अगाडी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!