nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

करारमा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २४, २०७९, १०:२८ बिहान
करारमा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन

माघ २४ गते । करार सेवामा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ ।

प्रदेश तथा स्थानीय तह मातहतका कार्यालयहरू सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पदपूर्ति जिम्मेवारी प्रदेश लोक सेवा आयोगको भएता पनि करारमा कर्मचारी भर्ना गर्ने गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले करार पदपूर्ति बन्द गर्नु पर्ने, मधेस प्रदेश लोक सेवा आयोग निष्क्रिय बनाउन नहुने, विज्ञापनको वार्षिक कार्यतालिका समावेश गरी सार्वजनिक गर्नु पुर्नेलगायतका माग गरेका थिए ।

उनीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्राविधिक कम्प्युटर अपरेटरतर्फको विज्ञापन खुलाउन समेत माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री यादवले कम्प्युटर अपरेटर सम्बन्धी पदको विज्ञापन खुलाउन ऐन संशोधन गरी समावेश गर्ने आश्वासन दिएको विद्यार्थी इन्दु सिंहले बताइन् ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने र माइक्रोनेसिया १८५ औं मुलुक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै

प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै

भन्सार छली गरेर भित्र्याइएका ११ लाखका लत्ताकपडा प्रहरीको नियन्त्रणमा

भन्सार छली गरेर भित्र्याइएका ११ लाखका लत्ताकपडा प्रहरीको नियन्त्रणमा

चिनियाँ वनस्पतिविद् जसले कैद गरे पाँच लाख २० हजार वनस्पति र बदलिँदो भू-दृश्यकाे तस्विर

चिनियाँ वनस्पतिविद् जसले कैद गरे पाँच लाख २० हजार वनस्पति र बदलिँदो भू-दृश्यकाे तस्विर

त्रिशूलीमा बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनःनिर्माण तीव्र, ५ वटा पुल महिनाभित्रै बनिसक्ने

त्रिशूलीमा बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनःनिर्माण तीव्र, ५ वटा पुल महिनाभित्रै बनिसक्ने

ब्रिक्स देश डलरकाे सट्टा ‘ब्रिक्स पे’ परियोजना लागु गर्दै, सेप्टेम्बरवाटै सुरू हुन सक्ने

ब्रिक्स देश डलरकाे सट्टा ‘ब्रिक्स पे’ परियोजना लागु गर्दै, सेप्टेम्बरवाटै सुरू हुन सक्ने

सप्तकोशीमा पानीको बहाव खतराको तहमा, कोशी ब्यारेजका २३ ढोका खोलिए

सप्तकोशीमा पानीको बहाव खतराको तहमा, कोशी ब्यारेजका २३ ढोका खोलिए

टम हल्यान्ड बने सर्वाधिक कमाइ गर्ने हलिउड कलाकार, १५.५ अर्ब डलरको सम्पत्ति

टम हल्यान्ड बने सर्वाधिक कमाइ गर्ने हलिउड कलाकार, १५.५ अर्ब डलरको सम्पत्ति

पृथ्वीराज भन्छन्- ‘करिनासँग काम गर्न पाउनु सबैभन्दा ठूलो खुसी’

पृथ्वीराज भन्छन्- ‘करिनासँग काम गर्न पाउनु सबैभन्दा ठूलो खुसी’

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि