nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा चरम यातना दिएर श्रमिकको ह त्या, मलद्वारमा पेट्रो खन्याएर अगो लगाएर बनाए भिडियो

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १०, २०७९, ६:५६ मध्यान्ह
महोत्तरीमा चरम यातना दिएर श्रमिकको ह त्या, मलद्वारमा पेट्रो खन्याएर अगो लगाएर बनाए भिडियो

टुडेपाटी बाट/पुस १० गते । घरभित्र पराल ओछ्याइएको छ । कोठाको छेउमा कुर्सी छ । बियरका बोतल छरपष्ट देखिन्छन् । पानी छ । कोठाकोबीच भागमा परालमा एक युवक अर्धनग्न अवस्थामा ढलेका छन् । एकजनाले अर्कालाई सोध्छन् ‘जिनमा गाँजा बैनगेलौ ? जवाफ आउँछ ‘हँ’ । ‘जल्दी बनान यार । एमहर हमरा मुहपर फेसपर भिडियो ले’ । फेरि क्यामेरा लडेका युवकको चाकमाथि तेर्साउँछन् । र ती आदेशकर्ता व्यक्तिले जोडले भन्छन् ‘नेपाल प्रहरी छिटो आउनुस् । मलाई समाउनुस्’

फेरि ती युवक भन्छन्‘ मैले यसलाई १५ हजारको महिना । चारदिन मात्र काम । हप्तामा तीनदिन विदा । एउटा खँसी मात्र हलाल गर्नु थियो । तर, यिनले १३ हजार फस्ट दिनमै बर्बाद गरिदियो । यता भिडियो गर त मेरे आगो लगाउन दे ।’ यति भनेपछि भिडियो लिनेले क्यामेर ती युवक माथि तेर्साउँछन् । फुलपैन्ट लगाएको । हातमा पराल र लाइटर लिएका युवक देखिन्छन् । पुनः गाली गर्दै परालमा अर्धनग्न हाथ बाँधेको अवस्थामा लडेका युवकलाई गाली गर्दै ती भन्छन् ‘हाथ जोडेर माफी माग । बाप मलाई माफ गर्दे, भन् ।’ लडेका युवक गिरगिराउँदै मसिनो स्वरमा केल्टे फेरेकै अवस्थामा हाथ जोडर भन्छन् ‘बाप मलाई माफ गरिदिनुस्’ ।

त्यसपछि ती युवकले लडेका युवकको मलद्वारमा बियरको बोतलमा रहेको पेट्रोल खन्याउँछन् । परालमा आगो लगाएर मलद्वारमा आगो लगाउँछन् । अर्धनग्न युवक छटपटाइरहन्छ । गुहार मागिरहन्छन् । त्यहाँ एक अर्का युवक पनि कोठामै बसेको देखिन्छ । वर्वर यातनाको लिला जारी रहन्छ । यस्तो दृष्य आजसम्म कुनै फिल्मी सिनेमामा पनि छैन । यी भिडियो देखेपछि जो कोहीलाई आप्नो क्रोध थाम्न गाह्रो पर्छ ।

यो घटना हो महोत्तरीको समसी गाउँपालिका वडा नं. २ पर्सादेवाडको । चयरमयातना झेल्ने युवक हुन् स्थानीय ४० वर्षीय मो. खुर्सैद अन्सारी र यातना दिने नाइके हुन ३५ वर्षीय अब्दुल सलाम शेष । खुर्सैद अब्दुलका घरमा काम गर्ने श्रमिक हुन् । चरम यातनाको कारण खुर्सैदको उपचारको क्रममा आइतबार बिहान मृ त्यु भएको छ । उनको जनकपुरधाम स्थित जानकी हेल्थकेयरमा मृ त्यु भएको हो ।

मृतक खुर्सैदका भाई मो. समजन अन्सारीका अनुसार बुधबार बिहानै ६ खुर्सैदलाई घरको काम गर्न भनि अब्दुलले बोलाएर लगेका थिए । दिउँसो ३ बजे खुर्सैदलाई अर्ध नग्न एवं गम्भीर अवस्थामा घरबाहिर दैलोमा फालेपछि स्थानीयले थाहा पाएका थिए । खुर्सैदलाई तत्कालै आफन्तजनले उपचारको लागि अस्पताल पुर्याए । प्रहरी घटनास्थल पुगेर मो.अब्दुलाई नियन्त्रणमा लिएको छ । उनलाई सोही दिन इलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।

उनले दिनभर नशा सेवन गरेर लठ्ठी, मुका, लात लगायतले कुटपिट गर्नुको साथै मलद्वारमा पेट्रोल खन्याएर आगो लगाएका थिए ।

अब्दुल यसअघि पनि दुईपटक लागूऔषध मुद्दामा पक्राउ परेर छुटेको स्थानीय । पहिला नै प्रहरीले पैसा खाएर अपराधी अब्दुललाई पटक पटक छाडेको कारण यस्तो जघन्य अपराध गरेको स्थानीयको आरोप छ । मृतक खुर्सैदको घरको आर्थिक अवस्था कमजोर रहेकाले आफ्नो थोरैखेतीपाती र ज्यालादारी गर्दै आएका थिए । उनका चार छोरी र दुई छोरासहित ६ सन्तान छन् । मृतकका भाई समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनु पर्ने र क्षतिपुर्ति पाउनु पर्ने माग गरे ।

साभार स्रोत-टुडेपाटी अनलाईन बाट

Tags: मधेस प्रदेश खबरमहोत्तरी खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!