nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी : अनुशासनहिन काम गरेको भन्दै एकसय विद्यार्थी विद्यालयबाट निष्काशित

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १९, २०७९, ७:५७ मध्यान्ह
महोत्तरी : अनुशासनहिन काम गरेको भन्दै एकसय विद्यार्थी विद्यालयबाट निष्काशित

मंसिर १९ गते । विद्यालयको अनुशासन तोडेर सडक जाम गरि सर्वसाधरणलाई दुःख दिएपछि महोत्तरीको गौशाला नगरपालिका ३ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयका कम्तिमा एक सय विद्यार्थीहरु एक हप्ताका लागि निष्काशसनमा परेका छन् ।

विद्यार्थीका अभिभावकहरुलाई विद्यालयमा बोलाएर मेयर डा.दीपेन्द्र महतो विद्यार्थीहरुलाई अनुशासनको कारवाही स्वरुप कडा कारवाही गरेका हुन् । यस्तो कारवाहीमा पर्नेमा कक्षा ९ र १० का विद्यार्थीहरु रहेको विद्यालयका प्रधानाध्यापक शुभकरण यादवले बताए ।

शिक्षकको माग गर्दै औरही–गौशाला सडक खण्डमा टायर बाल्दै चक्का जामगरी प्रदर्शन गरेका थिए । असारमै नगरपालिबाट भर्ना गरिएको ४ जना करारको शिक्षकको समयवधि सकिएपछि प्रभावित हुँदै आएको थियो । नगरपालिकाले अन्य ठाउँमा शिक्षक पठाएर पठन पाठन गराउँदै आएको थियो ।

शिक्षकको अभावमा पठन पाठन प्रभावकारी नभएपछि विद्यार्थी नियमित रुपमा स्कूलमै शिक्षक भर्ना गर्न मेयर महतोसंग माग गरेका थिए । मेयर महतो तीन दिन भित्र शिक्षक पठाउने विद्यार्थीहरुलाई आश्वासन दिएको थियो । तर, विद्यार्थी अरुको उसकाहटमा टायर बालेर सडक जाम गरेपछि कारवाही गरिएको मेयर महतोले बताएका छन् ।

‘चुनावको आचारसंहिता लागेकोले शिक्षक भर्ना प्रक्रिया रोक्नु परेको थियो । त्यसैले ढिलो भयो । ५७ पदका लागि आह्वान गरिएको ५ सय बढी शिक्षकले परिक्षा दिएका थिए । त्यसको नतिजा सार्वजनिक गर्न समय लाग्यो । अब छिट्टै शिक्षक स्कूलमा पठाउँछौं ’, मेयर महतोले भने, ‘ विद्यालयको अनुशासन तोडेका कक्षा ९ र १० का व्दिार्थीहरुलाई एक हप्ताका लागि निष्काशन गरिएको छ ।’ अभिभावले बच्चाहरुलाई संस्कार नसिकाएसम्म गुणस्तरिय शिक्षा दिन नसक्ने उनले बताए ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

सरोगेसीको आवरणमा नेपाली महिलाको तस्करी : सीमापार नेटवर्कदेखि करोडको सौदासम्म

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि