मंसिर १५ गते। गाेलबजार बाट कटुवा पेस्तोलसहित दुई युवक प क्राउ परेका छन ।सिरहाकाे गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई प्रहरीले प क्राउ गरेको हो ।
प क्राउ पर्नेमा गोलबजार–४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका–११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेको जिल्ला प्रहरीले जनाएका छन् ।
ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।
Discussion about this post