आदित्य अजय / सप्तरी /असोज १६ गते। सप्तरीको राजबिराजमा राष्ट्रिय स्वतन्त्र पार्टि कार्यलयको उदघाटन भएको छ ।
सप्तरीको राजबिराज पुलचौकमा राष्ट्रिय स्वतन्त्र पार्टि कार्यलयको उदघाटन भएको छ आईतवार राष्ट्रिय स्वतन्त्र पार्टि मधेस प्रदेस को प्रमुख ममता शर्माले पार्टी कार्यलयको उदघाटन गरेका हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टि सप्तरी जिल्लाको सभापति र निर्वाचन क्षेत्र नं.३ को प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार ईन्जिनियर प्रमोद रानाको अध्यक्षतामा पार्टी कार्यलयको उदघाटन गरिएको हो । विभिन्न राजनीति दल बाट आजितभएका जन्ताहरु राष्ट्रिय स्वतन्त्र पार्टिको सदस्ता लिईरहेको छ ।
देशलाई परिबर्तन गर्ने उदेशय लिएर हिडेका राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष रबि लामिछाने को नेतृत्वमा अहिले विभिन्न ठाउँमा कार्यलयहरुको अदघाटन भईरहेको छ ।
देशलाई बिकशीत बनाउनका निम्ति , देशमा परिवर्तन ल्याउनका लागि ,राष्ट्रिय स्वतन्त्र पार्टि संग आवद्ध हुनु तपाईले सोचेको जस्तो देश बिकसित हुनेछ । भन्दै राष्ट्रिय स्वतन्त्र पार्टि सप्तरी जिल्लाको सभापति ईन्जिनियर प्रमोद रानाले जन्तालाई गुहारेका छन ।
Discussion about this post