nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहटको मौलापुर बजारमा खुलेयाम यौ न धन्दा हुँदै

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३, २०७९, १०:२१ मध्यान्ह
रौतहटको मौलापुर बजारमा खुलेयाम यौ न धन्दा हुँदै

रौतहट । रौतहटको मौलापुर बजारमा खुलेयाम यौ न धन्दा भइरहेको देखिएको छ ।

मौलापुर नगरपालिका वडा नं ५ मौलापुरको एक होटलमा विगत केही दिनदेखि खुलेयाम देह व्यापार हुने गरेको देखिएको छ । केही व्यक्तिले यौनक र्मी महिलासँग यौ नजन्य क्रियाकलाप गरिरहेको तस्विर सार्वजनिक गरिएको छ ।

केही ग्राहकले यौ न व्यवसायमा संलग्न युवतीसँग खुलेयाम रुपमा यौनजन्य क्रियाकलाप गरिरहेको तस्विर सार्वजनिक भएपछि खुलेयाम वेश्या वृति भइरहेको तथ्य बाहिर आएको छ ।

यौनजन्य क्रियाकलाप गर्दै गरेको अवस्थाको ग्राहकसहित यौनकर्मीको सार्वजनिक भएको सो तस्विर यतिखेर सामाजिक सञ्जालमा पुरै भाइरल बनेको छ । स्मार्ट सिटीको रुपमा विकास भइरहेको मौलापुरको होटलमा खुल्याम यौ न धन्दा हुनुले यसले समाजमा वि कृति फैलिनुका साथै नकारात्मक असर पर्ने भन्दै सामाजिक सञ्जालमा यतिखेर यसको चर्को विरोध भइरहेको छ ।

सार्वजनिक भएको तस्विर अनुसार यौ नकर्मी महिलासँग तिन जनाले रोमान्स गर्दै गरेको तस्विरमा प्रस्ट देखिएको छ । तिन जनामध्ये एकजना स्थानीय प्रमोद साह अर्का व्यक्ति सोही ठाउँका दयाशंकर साह रहेको स्थानीयहरुले बताएका छन् ।

त्यस्तै,एकजनाको अनुहार नै नदेखिएकोले उनी को हुन भन्ने कुरा थाहा हुन सकेको छैन । उक्त देह व्यापार कुन होटलमा हुने गरेको र कसले गराएको भन्ने कुराको अधिकारिक पुष्टि अझै हुन सकेको छैन । तर स्थानीयवासीका अनुसार नाम खुल्न नसकेको एकजनाको घर भाडामा लिएर स्थानीय दयाशंकर साह र अमिन अन्सारीले वर्षौदेखि मौलापुरमा यौन धन्दा चलाउँदै आएका छन् ।
इलाका प्रहरी कार्यालय रहेपनि प्रहरी प्रशासनलाई चुनौती दिदै साह र अन्सारीले होटलमा यौन धन्दा चलाउने गरेको भए पनि प्रहरी प्रशासन मुख दर्शक बनेको स्थानीयवासी बताउँछन । स्थानीय प्रहरी प्रशासनकै मिलेमतोमा यौ न जन्य क्रियाकलाप भइरहेको स्थानीयहरुको आरोप छ ।

मौलापुरमा वर्षौदेखि देह व्यापार हुने गरेको भए पनि यस विषयमा आफूहरुलाई कुनै जानकारी नै नभएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी नायव निरीक्षक (सई) बैजुलाल यादवले बताए। देह व्यापार भइरहेको कुरा आफूले पनि समाजिक सञ्जालबाट नै थाहा पाएको बताउँदै प्रहरी नायव निरीक्षक यादवले यौन व्यवसाय कसको घरमा र कसले सञ्चालन गरेको हो भन्ने कुराको अनुसन्धान भइरहेको बताए । अनुसन्धानपछि मात्रै होटल र देह व्यापार गराउने व्यक्तिको नाम खुल्ने उनले बताए ।

अवैध यौन धन्दा गराएर समाजमा विकृति र विसंगति फैलाउने जो कोहीलाई पनि कडा कारवाही गर्ने इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ । देह व्यापारलाई नेपालमा गैरकानूनी रुपमा लिइन्छ । नेपालको संविधानले नै देह व्यापार सम्बन्धी प्रावधान उल्लेख गरेको छ, र जसमा नेपालको सीमा भित्र हुने कुनै पनि किसिमको देह व्यापारलाई गैरकानूनी भन्दै सजायको व्यवस्था गरेको छ । समाजको विकृतिको रुपमा लिइने भएपनि कतिपय स्थानमा परम्परागत देह व्यापारको रुपमा अहिले पनि जारी छ । सरकारले नेपालमा गैर कानूनी देह व्यापारलाई रोक्न जे जस्तो ऐन नियम तथा कानूनहरु बनाएको र कार्यान्वयन गरेको भए पनि त्यसले देह व्यापारमा कमी ल्याउनुभन्दा थप विकृति फैलाएको छ । त्यसैले मौलापुरमा देखिएको असामाजिक कार्य देह व्यापारलाई रौतहट प्रहरीले तुरुन्त नियन्त्रणमा लिई यस कार्यमा संलग्नलाई प क्राउ गरी कारवाहीको दायरामा ल्याउनु पर्दछ ।

साभार स्रोत-ईजनकपुर टुडे अनलाईन बाट

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

२० लाख डलर लटरी जित्ने अमेरिकी महिला, तर दैनिकीमा आएन कुनै परिवर्तन

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

अचानक बाढी र पहिरोमा परिहालेमा जाेगिनुहाेस् यसरी

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

आज अनन्त चतुर्दशी पर्व मनाइँदै,अनन्तडोरो बाध्नुको के छ कारण

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि