nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको बरियारपट्टी नाकाबाट सशस्त्र प्रहरीकै सेटिङ्गमा व्यापकरुपमा तस्करी

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ३१, २०७९, ११:१९ मध्यान्ह
सिरहाको बरियारपट्टी नाकाबाट सशस्त्र प्रहरीकै सेटिङ्गमा व्यापकरुपमा तस्करी

विसुनदेव सरदार/लहान/भदौ ३१ गते । सिरहाको दक्षिणी सिमावर्ती बरियारपट्टी नाकास्थित श्री सशस्त्र प्रहरी बल नेपाल वियोपी बरियारपट्टीबाट प्रहरीकै सेटिङ्गमा व्यापक बढ्दो तस्करराज मच्चिएको पाइएको छ। वियोपी बरियारपट्टीका प्रहरी निरीक्षक (इन्सपेक्टर) शंकर साह ठकुरीको सेटिङ्गमा तस्करराज मच्चिएको देखिन्छ ।

उक्त बरियारपट्टी नाका स्थानीय , जिल्लावासीका लागि खाद्यान्न , सरसामान तथा अन्य कामकाज लागि भारतीय बजार लदनियाँ उपयुक्त हुने गर्दछन । हिजोआज बरियारपट्टी भन्सार भएर मेला जस्तोको रुपमा व्यक्ति आवतजावत र सरसामान किन्नु मेलारुपी मान्छे लदनियाँ बजार पुग्दछन् ।

यो सँगै सशस्त्र प्रहरी बल वियोपी बरियारपट्टी नाकासँगै जोडिएको छोटोे भन्सार कार्यालय हुदै करोडौंको मालसामान वारपार हुनेगर्छ। छोटे भन्सार कार्यालय प्रमुख कसुन यादवले प्रतिदिन लाखौं मालसामान छल्ने गरेको देखिन्छ । कार्यालय प्रमुख यादवले उक्त नाकालाई “कमाई” को धन्दा बनाइएको छ। यो सँगै भन्सार प्रमुख यादवले आज भदौ ३१ गतेका दिन, दिउँसोबाट भन्सार बन्द गरि बाहिरको थियोे । तर, त्यसको मौकाछोपी करोडौंको माल पार गरेका छन।

सशस्त्र प्रहरी बल वियोपी बरियारपट्टीका प्रहरी निरीक्षक शंकर साह ठकुरी र भन्सार प्रमुख किसुन यादवको संरक्षण तथा तस्करको मिलिमतोमा अवैध मालसमान वारपार व्यापक रुपमा हुने गरेको गुनासो छन ।

लदनियाँबाट उक्त स्थानबाट नेपालको राष्ट्रिय जनावर गाई, गोरु, लताकपडा चिनी, खाटीतेल, चामल , राजनिवास, इत्यादी अवैध रुपमा वारपार हुने गरेको स्थानीयहरुले व्यापक चर्चा गरेका छन । बरियारपट्टी भन्सार नाकाबाट सवैभन्दा बढी अवैध मालसमान वारपार छली गर्ने गर्दछन।

यो बरियारपट्टी भन्सारबाट दिनहुँ ३० जना तस्करलाई लाइन दिने गर्दछन। जसमध्ये २० महिला , १० पुरुष छन। उनीहरूसित महिनाबारीको हिसाबले रकम लिने गर्दछन।

यो सँगै अवैध मालसमानहरु प्राय जसो राती ओसारपसार गर्ने गरेको र रातभरी सुत्न समेत बाइक र पिकअप भ्यानको आवाजले अप्ठ्यारो भएको स्थानीयको भनाइ छ।

बोर्डरहरुमा तस्कर घटाउन,यसलाई नियन्त्रणमा लिन माथिल्लो निकायको ध्यानजान अति नै आवश्यक देखिन्छ ।

देशको सुरक्षा निकाय सुरक्षाकर्मीलाई मानिन्छ, यदि रक्षक नै भक्षक भएपछि के होलान् ? त्यसैले यस्तो प्रहरी निरीक्षक ठकुरी उपर निकायले समयसमयमा अनुगमन अति आवश्यक रहेको स्थानीयहरुले बताएका छन।

त्यसैगरी सिरहाका अधिकाँश बोर्डर नाकाहरु बरियारपट्टी, औरही, ठाडी, कुसन्डी, कजरा जिझौल जानकी नगर, माडरलगायतका भन्सारहरुबाट अहिले दिनहुँ खुलेयाम तस्करी भएको हेर्न सकिन्छ ।

अहिले उक्त नाकाहरुबाट सेटिङ्गमा व्यापक चोरी, तस्करी भैरहेको अवस्था छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरि ल्याइएको समान पक्राउ गरेपनि सिरहाको माडर, बरियारपट्टी, औरही, नाकाबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको हो।

तस्करहरुले सिमानाकामा बस्ने प्रहरी जवानदेखि शसस्त्र भन्सार प्रमुख लगायतका कर्मचारी एकमुस्ठ मोटो रकम दिइ लाइन तिरेर दिनभरी नाकाको वरिपरि भण्डारण गर्ने र रातभरी निर्धक रुपमा प्रहरी प्रशासनकै आखा अगाडीबाट तस्करी गर्ने गरेको स्थानियहरु बताउँछन् । सिमा नाकामा बसेका शसस्त्र प्रहरी, नेपाल प्रहरी र दर्जनौ सिभिल ( सादा पोषाक) मा खटाइएका प्रहरीहरु दिनभरि तस्करीको सामान नियन्त्रन गर्नुभन्दा पनि संरक्षण गर्न , तस्करको गोदाम सम्म पुर्याउने गरेको नाम नखोल्न सर्तमा एकजना तस्करले बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि