आदित्य अजय / सप्तरी /भादौ २९ गते। राष्ट्रिय चिया तथा कफी बिकाश बोर्डको कार्यकारी सदस्यमा सत्येन्द्र नायारण यादब लाई चयन गरेको हो ।
नेपाल सरकार अन्तर्गत रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतमा रहेको राष्टिय चिया तथा कफी विकास वोर्ड को कार्यकारी सदस्य पदम यादबलाई २०७९/०५/ २८ गते देखी २ वर्ष को लागि कृषि तथा पशुपन्छी बिकश मन्त्री मृगेन्द्र कुमार सिंह यादव ले नियुक्त गरिएको छ।
निस्वार्थ भावनाले जन्ताला निरन्तर सेबा दिइरहने । समाजबादि युबा संघ मधेश प्रदेश को सदस्य यादब सप्तरीको बिसनुपुर गाउँपलिका वडा नं. ७ का निबासी हुन।















Discussion about this post