आदित्य अजय/सप्तरी/भादौ २८ गते। ५ धुरमा जग्गामा डोजरले खनाएको सानो पोखरीमा खेल्ने क्रममा ५ बर्षिय बालक सुदिप कुमार सरदार को दिउँसो १२:०० बजे डुबेर मृ त्यु भएको छ ।

शम्भुनाथ नगरपालिका वडा नं. ७ भगबतपुर बस्ने सचिन्द्र सदाको ५ बर्षिय छोरा सुदिप कुमार सदाको दिउँसो अन्दाजी १२:०० बजे पोखरीमा खेल्ने क्रममा पानीमा डुबेर मृ त्यु भएको हो । आफ्नो धरदेखी १०० मिटर पुर्वमा रहेको वसन्त सरदारको ५ धुरमा डोजरले खनाएको सानो पोखरी खेल्ने क्रममा मृ त्यु भएको छ।
घरमा कोही नभएको मौका पारी घर नजिकै रहेको सानो पोखरीमा खेल्न जादा पानीमा डुबेर मृ त्यु भएको प्रहरीले जनाएको छ ।

















Discussion about this post