आदित्य अजय /सप्तरी /भादै २५ गते। सिरहाको बिष्णुपुर गा.पा ५ लक्ष्मीपुर चौकमा आज दिउँसो करिब ५ बजे २जाना बच्चा चोरलाई स्थानीयहरुले समातेर प्रहरी को जिम्मा लगाईएको छ ।

अहिले देशभरीमा नै बच्चा चोर को त्रास फैलिएको छ । नेपाल को विभिन्न ठाउँ बाट बच्चा चोरी भईरहेको हुनाले ।

आज शनिबार दिउँसो करिब ५ बजे बिष्णुपुर गा.पा ५ लक्ष्मीपुर चौक मा अस्थानियहरु ले दुईजना उपरीचित महिलालाई हेरेपछि मनमा संका लगेर सोधपुछ गर्दा उक्त दुईटै महिला बच्चा चोर भएको ले अस्थानियहरुले महिलालाई प्रहरीको जिम्मा लगाइएको छ । घटना थप अनुसन्धा भइरहेको छ ।


















Discussion about this post