महेश सिंह/सिरहा/श्रावण २५ गते। बिगत लामो बर्ष देखि लहान ७ स्थित संचालनमा रहेको माखन भोग निकै चर्चा आउदै हुन्। भिभिन्न प्रकारका भेजका परिकार उपलब्ध हुने गरेका छन्।

पुरानो ठाउँबाट लहानको पशुपति आदर्श उच्च माध्यमिक बिधालयको दक्षिण पट्टीको गेट अगाडीको नयाँ भवनमा संचालनमा आएका छन्।
लाहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरीले नयाँ भवनमा संचालन हुन् लागेको माखन भोग लाई रिवन काटेर उदघाटन गरेका छन्।
जिल्ला उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष बिकास सारडा लहान ७ का वाडा अध्यक्ष राम औंतार शर्मा नेपाल पत्रकार महासंघ सिरहा शखाका सभापति मनोज बनैता लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो।

















Discussion about this post