सिरहा/श्रावण २२ गते। सिरहामा करेन्ट लागेर एक जनाको मृ त्यु भएको छ।
सिरहाको सिराहा नगरपालिका–१६ माडर बस्ने २७ वर्षीय निरज मुखियाको करेन्ट लागेर शनिबार बेलुकी मृ त्यु भएको छ ।
छिमेकीको घरमा चार्जमा राखेको बरफ आईसक्रिम बेच्न प्रयोग हुने ठेला छुँदा करेन्ट लागेर अशक्त भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृ त्यु भएको हो ।

















Discussion about this post