nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : पीडित अदालत परिसरमा, कु टने तारेखमा रिहा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १०, २०७९, ४:३३ मध्यान्ह
सप्तरी : पीडित अदालत परिसरमा, कु टने तारेखमा रिहा

सप्तरी/श्रावण १० गते। दुई महिना अघि भएको नि र्घात कुटपि टबाट जीवन मरणको दोसाँधमा पुगेका सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका ५ भीमार टोलका ४० वर्षीय वीरेन्द्र यादवका आफन्तले उनलाई सोमवार सप्तरी जिल्ला अदालत परिसरमा ल्याएर राखेका छन् ।

कुटपिट गर्ने व्यक्तिलाइ १ लाख ५० हजार धरौटीमा छाडेको र अहिले घाईतेको अवस्था अति चिन्ताजनक रहेको भन्दै न्यायका लागि उनीहरुले अदालतमा ल्याएर राखेका छन् ।

टेम्पोमा ल्याएर अदालत परिसरमा राखिएका वीरेन्द्र अहिले पनि अचेत अवस्थामा छन् । विराटनगर स्थित न्यूरो अस्पतालमा टाउकोको शल्यक्रिया तथा अन्य उपचार गराएको करिब डेढ महिना भईसक्दा पनि उनीमा चेतना आएको छैन् ।

अहिले सम्म निको नभएको र चिकित्सकले अब उपचार सम्भव नभएकाले घर मै राख्नु भने पछि लिएर आएको छोरा मिथलेशले बताए । उनका अनुसार उपचारका क्रममा १८ लाख रुपैया खर्च भईसक्दा पनि निको नभएको र चिकित्सकले अब बचाउने अवस्था नरहेको भने पछि अचेत अवस्थामा लिएर आएको सुनाए ।

उनका अनुसार गत जेठ १४ गते विहान ७ बजे तिर बुवा वीरेन्द्र हलो गोरु लिएर खेत तर्फ निस्केका थिए । सोही क्रममा छिमेकी जोगिन यादवको बारीमा लगाइएको तरकारीको लहरा गोरुले खाईदिएपछि आक्रोशित जोगिन र उनका परिवारका सदस्य विनोद यादव, सरोज यादव लगायतले बाँस र काठको चिरपटले बुवा वीरेन्द्रमाथि साँघातिक आक्रमण गरेको मिथलेशले बताए ।

यसबारे सोही दिन घाईते वीरेन्द्रका दाजु नारायणले इलाका प्रहरी कार्यालय कंचनपुरमा पीडक विरुद्ध किटानी जाहेरी दिएपछि जोगिन यादव प क्राउ परेका थिए । प्रहरीमा दिइएको जाहेरीमा पीडक विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत कारवाही चलाउनु पर्ने माग गरिएको थियो ।

प्रहरीले जोगिनलाई प क्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको र प्रक्रिया सकिए पछि अदालतमा उपस्थित गराउँदा असार १४ गते जोगिन १ लाख ५० हजार धरौटीमा रिहा भए पछि पीडितका आफन्त आक्रोशित भएका छन् ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलद्वारा जारी आदेश–पर्चामा पछि ठहरे बमोजिम हुने गरी हाल प्रतिवादी जोगिनबाट मुलुकी कार्यविधि संहिता, २्र०७४ को दफा ७२ को आधारमा सोही ऐनको दफा ६८ बमोजिम १ लाख ५० हजार नगद वा सो वराबरको जेथा जमानत वा बंैक जमानत दिए लिइ पुर्पक्षका निम्ति तारेखमा राख्नु उल्लेख छ ।

पीडितका आफन्तले भने उक्त आदेशले आफुहरु झन अन्यायमा परेको गुनासो पोखेका छन् । जीवन मरणको दोसाँधमा रहेका श्रीमानको उपचारमा समेत १ रुपैया पनि खर्च नदिएको र ज्यानै जाने अवस्थामा पु¥याउने व्यक्तिलाई धरौटीमा छाड्दा आफुहरु झन अन्यायमा परेको वीरेन्द्रकी श्रीमती नैना देवीले सुनाईन । उनले श्रीमान् को उपचारमा सबै खेतीयोग्य जग्गा विक्री भईसकेको र भएको एउटा घर पनि धितो राखी ऋण उठाउनु परेको पीडा स्ुनाईन । न्यायका लागि अदालत परिसर भित्रै यसरी जीवन मरणको दोसाँधमा रहेका व्यक्तिलाई ल्याई राखिएको जिल्लामै पहिलो घटना हो ।

यसैबीच अदालतका जिम्मेवार अधिकारीहरुले यो अन्तिम फैसला नभई मुद्दाको प्रारम्भिक आदेश भएको र चित्त नबुझे उच्च अदालतमा निवेदन दिने अवस्था विद्यमान रहेको भन्दै सिकिस्त विरामीलाई यसरी अदालत प्राङ्गनमा नराख्न आग्रह गरेपछि ३ घण्टा पश्चात बुवालाई लिई घर फर्कने तैयारीमा लागेको छोरा मिथलेशले बताए । उनले यसबारे मंगलवार कानून ब्यवसायीहरु संग छलफल गरी न्यायका लागि उच्च अदालतमा जाने बताएका छन् ।स्रोत-जनकपुरटुडे अनलाईन बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि