nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाका दलित परिवारमाथि नि र्घात कु टपीट

सजिलो पोस्ट सजिलो पोस्ट
असार २४, २०७९, ८:३४ मध्यान्ह
सिरहाका दलित परिवारमाथि नि र्घात कु टपीट

सिरहा/असार २४ गते। सिरहामा एक दलित परिवारमाथि नि र्घात कु टपीट भएको छ। जिल्लाको गोलबजार नगरपालिका १ मुक्सार वहिरीमानका २७ वर्षिय इन्द्रजित मोचीको परिवारलाई धनगढीमाई नपा कसहाका प्रदिप यादव र अशेश्वर यादव सहि करिव १० जनाको समूहले कु टपीट गरेको हो।

उनीहरुको कु टाईबाट इन्द्रजितको नाक र देव्र पाखुरा फ्याक्चर भएको छ। एनको शरिरको विभिन्न भागमा चोट पटक लागेको छ। उनकी श्रीमती २५ वर्षिय रिना देवि महराको देव्रे हात भाँचिएको उपचार गराईरहेका कसहा हेल्थ केयर सेन्टरका डा.सुनिल चौधरीले जानकारी दिए।

ति समूहको कु टाईबाट इन्द्रजितका भाउनु प्रमिला महराको ढाड सहित सरिरको विभिन्न भागमा गहिरो चोट लागेको हेल्थ केयरले जनाएको छ।

कसहाबाट ग्रयाभेल लिन मुक्सारतर्फ गईरहेको टिफर गाउँमा समेत अत्यधिक गतिमा चालाएकाले गाउँलेले गाउँमा यतिधेरै गतिमा गाडी नचलाउ भन्ने विषयमा सामान्य विवाद भएपछि चालक अशेश्वर यादवले कसरहाबाट युवाहरुको समूह ल्याएर गाउँमै कु टपीट गरेको इन्द्रजितले बताए।

विहान गाउँ पसेर कु टपीट गरेको युवाहरुकै समूहले इन्द्रजित र उनको मामा राजवीर मोचीलाई पुनः बाटो ढुकेर हात र नाक भाचिने गरी कु टपीट गरेको छ। श्रीमती र भाउजुलाई उपचारमा राखेर मामासँग मोटरसाइकलमा खानालिन घर गएको बेला हात र नाक भाचिने गरी कु टपीट गरेको हो।

ति समूले इन्द्रजितको सङ्गमा रहेको १२ हजार नगद र एक थान मोवाईल समेत लु टेको बताए।

उनका मामाले एक्लै भएको भए उनीहरुले आफ्नो भाञ्जाको ज्यानै लिने अवस्था देखेको बताए। उनीहरुले फलामे डण्डि र बाँसको भाडाले जथाभावी आक्रमण गरेको उनले सुनाए।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले दुवै समूविच कु टपीट भएको बताए। उनले आफूले राम्रोसँग बुझि नसकेपनि दुई समूहविच झगडा भएको र चालक अशेश्वसरको पनि टाउको फूटेको बताए।

उनले अशेश्वरलाई आफूहरुले नियन्त्रणमा लिएर उपचार गराईरहेको जनाए। दोस्रो पटकको घटनाबारे पनि जानकारी पाएको र घटनामा संलग्नहरुको खोजी भईरहेको बताए।  यद्धपी कुनैपक्षबाट उजुरवाजुर नआएको प्रहरीले जनाएको छ।

स्रोत-गमक पोस्ट बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि