nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानका सामुदायिक विद्यालयको समस्या समाधान गर्न बृहत शिक्षक भेला

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २३, २०७९, ८:०७ मध्यान्ह
सिरहाको लहानका सामुदायिक विद्यालयको समस्या समाधान गर्न बृहत शिक्षक भेला

महेश सिंह/सिरहा जेठ २३ गते। सिरहाको लहान नगरपालिका अन्तर्गत रहेका सामुदायिक बिधालयमा रहेका विभिन्न समस्या समाधानका लागी लहानको नगर सभाहलमा बृहत शिक्षक भेला सम्पन्न भएका छन्।

लहानका नव निर्वाचित मेयर महेश चौधरीले आफू निर्वाचित केहि महिना भित्र सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउने कार्यहरु सुरु गरेका छन्।

उनी कांग्रेसबाट उम्मेदवारको रुपमा प्रस्तुत हुँदादेखि नै शिक्षालाई उच्च प्राथमिकतामा राखेको थियो। निर्वाचितपछि दर्जनौँ कार्य सुधार ल्याउन उद्देश्यले सुरु गरेको छ।मेयर चौधरीले करिब ३० बर्षको शिक्षाको अनुभव बटुलेका चौधरी शिक्षा लाई राम्रो संग बुझीएका हुन्। लहानका सामुदायिक बिधालयको शिक्षामा गुणस्तरीयता ल्याउन बृहत शिक्षक भेला बोलाएका थिए।

१. शिक्षकलाई मासिक तलब

केही प्रधानाध्यापक बाहेक अधिकांश शिक्षकहरुको वर्षौदेखि माग रहेको थियो, मासिक रुपमा तलब पाउने पर्ने । उनीहरुको माग स्थानीय सरकार आएदेखि पाँच वर्षसम्म पुरा हुन सकेको थिएन । मेयर महेश चौधरी निर्वाचित भएपछि सुरुमै मासिक रुपमा तलब उपलब्ध गराउन कार्यालयका कर्मचारी निर्देशन गरे । सोही अनुसार विद्यालयबाट माग फारम पनि पेश गर्न लगाए । यो प्रक्रियामा गइसेको छ ।

२. पशुपति माविलाई नमूनाको रुपमा विकास गर्ने प्रतिवद्धता

पशुपति माविले नवनिर्वाचित मेयर चौधरीलाई स्वागत सम्मान कार्यक्रम राखेको थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले पशुपति माविलाई नमूना विद्यालयको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । नगरसभाबाट बजेट विनियोजन गरिने उनले बताएको थियो ।

३. बाल विकास तथा विद्यालय कर्मचारीको तलब वृद्धि

बाल विकास तथा विद्यालयको कर्मचारीहरुको तलब थोरै भयो भनेर वर्षादेखि यहाँ उनीहरु आन्दोलित भएको थियो । तर, उनको माग विगतका जनप्रतिनिधिले सुनुवाई गरेनन । मेयरमा महेश चौधरी निर्वाचित भएपछि दुई हप्ता नबित्दै उनीहरुको तलब बढाएको छ । ०७८ माघदेखि ०७९ असार सम्मको मासिक १० हजार र ०७९ साउनदेखि १५ हजार तलब पाउने प्रक्रिया नगरपालिकाबाट सुरु गरिएको छ ।

यती मात्रै होइन, मेयर चौधरीले आफ्नो हरेक मन्त्वयमा शिक्षामा सुधार ल्याउन जरुरी रहेको बताउँछन् । त्यसको लागि सेवा, सुविधा र भौतिक पूर्वाधारलगायत अन्य काममा नगरपालिकाबाट सहयोग गर्ने बताउँदै आएको छ । शिक्षक वर्गले सहयोग गर्नुपर्ने उनले आग्रह गरेको छ ।

४. दिवाखाजा

लहान नगरपालिकामा पूर्व मेयर मुनि साहले दिवाखाजाको करिब डेढ करोड रुपैयाँ वितरण गरेका थिएन । त्यो रुपैयाँ महेश चौधरी निर्वाचित भएपछि तत्काल विद्यालयहरुमा पठाउन नगरपालिका कर्मचारीहरुलाई निर्देशन दिएका छन । सोही क्रममा विद्यालयका प्रअहरुलाई खाजा बनाएर विद्यार्थीलाई खुवाउन आग्रह गरेको छ । विद्यालयमा खाजा कार्यक्रम हुँदा विद्यार्थीहरु नियमित आउँछन् ।

५. प्रअ बैठक नियमित

मेयर चौधरीले शिक्षकहरुको भेलामा प्रअहरुको बैठक नियमित राख्न आग्रह गरेको छ ।

६. विद्यालय सञ्चालन

विद्यालय सञ्चालनको समयलाई एकरुपता ल्याउन आग्रह गरेको छ । शिक्षकहरुलाई विद्यालयको समयमा नियमित रुपमा उपस्थित भएर पठनपाठन गराउन र दैनिक पाठयोजना बनाई शिक्षण सिकाई कार्य गराउन अनुरोध गरेको छ ।

७. विद्यालय सुधार योजना

विद्यालय सुधारयोजना अनिवार्य रुपमा तयार गरी १ प्रति नगरपालिकाको शिक्षा शाखामा बुझाउन आग्रह गरेको छ ।

८. विद्यालय व्यवस्थापन समिति गठन
विद्यालय व्यवस्थापन समिति गठन नभएका विद्यालयहरुको तत्कालै गठन प्रक्रिया सुरु गर्न प्रअहरुलाई निर्देश गरेको छ ।

९. अंग्रेजी माध्यममा पढाई यही चालु आर्थिक वर्षदेखि

यही चालु आर्थिक वर्षदेखि कक्षा १ बाट अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न प्रअहरुलाई आग्रह गरेको छ । कक्षा सञ्चालनका लागि चाहिने सम्पूर्ण कुराको व्यवस्थापन नगरपालिकाले गर्ने जनाएको छ ।

१०. रिक्त शिक्षक दरबन्दी

कतिपय विद्यालयहरुमा शिक्षकहरुको अभाव देखिएको छ । सोको लागि स्वयंसेवक शिक्षक भर्ना गरी नगरपालिकाले जनशक्ति व्यवस्थापन गर्ने मेयर चौधरीले प्रअ बैठकमा जानकारी गराएको छ ।

Tags: शिक्षासिरहा खबर

Discussion about this post

Related Posts

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

पिछडावर्ग (ओबीसी) महासभाको केन्द्रीय विस्तारित भेला जनकपुरधाममा सम्पन्न

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण : दोषीमाथि कानुनबमोजिम कारबाही हुन्छ शिक्षामन्त्री पोखरेल

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!