nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ठूलो दूर्घटना हुनबाट जोगियो रेल , आमा छोरी प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २०, २०७९, १०:५७ मध्यान्ह
ठूलो दूर्घटना हुनबाट जोगियो रेल , आमा छोरी प क्राउ

जेठ २० गते। भारतको जयनगरबाट जनकपुर तर्फ आउन लागेको दिउँसोको रेल ठूलो दूर्घटना हुनबाट जोगिएको छ ।

भारतको जयनगरबाट बिहिवार दिउँसो सवा ३ बजे रेल छुट्टे लगतै एउटा बोगीमा धुँवा भएको थियो ।धुँवा भएको बोगीमा पाँच किलो ग्यास अँट्ने चुल्हो सहितको ग्यास सिलिण्डर समेत रहेको थियो ।रेलवे सय मिटर गुडे लगतै रेलको टीसीजी १९०२ नम्बरको डब्बाबाट धुँवा निस्केको थियो ।

यात्रु बस्ने सिट माथि लगेज राख्ने ठाउँबाट तल तरल पदार्थ चुहिएर धुँवा निस्केको रेलवेमा सवार यात्रुहरुले जनाए ।प्रहरी र रेलवे कर्मचारीहरुको अनुसार माथि लुकाएर राखिएको एसिड चुहिएर धुँवा भएको थियो ।

तर तत्कालै रेलवे पोलिस फोर्स (आरपीएफ) र रेलवेका कर्मचारीहरुले आगोलाई नियन्त्रणमा लिएका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ४० वर्षिया कलिना खातुनको ढाडमा एसिड खसेर घाइते भएको सशस्त्र प्रहरी बल बीओपी इनर्वाका प्रमुख सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर श्रेष्ठले जनाए ।

आरपीएफले नियन्त्रणमा लिएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था बस्ने ५५ वर्षिया रतन खत्बे र धनुषाकै हँसपुर नगरपालिका वडा नम्बर २ बघचौडा बस्ने ३२ वर्षिया परम खत्वेलाई सशस्त्र प्रहरीको बीओपी इनर्वालाई बिहिवार साँझ नै सुपुर्द गरेको छ ।उनीहरु दुबै आमाछोरी हुन् ।

सशस्त्र प्रहरी बल धनुषाका एसपी प्रकाश कुमार सुवेदीले जनाए अनुसार पक्राउ गरिएको दुबै महिलालाई नेपाल रेलवेलाई जिम्मा लगाइएको छ ।रेलवेले आवश्यक अनुसन्धान र कार्वाहीका लागि नेपाल प्रहरीलाई राती करिब साढे ९ बजे बुझाएको बताइएको छ । प क्राउ परेकी रतन खत्बेका पति ५७ वर्षिय गुलमान खत्बे भने फ रार छन् । उनी एसिड सहित फ रार भएको आशंका गरिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महिलाले बोकेको पाँच किलोको चुल्हो सहितको सिलिण्डरको बिक्री बितरण प्रतिबन्धित रहेको छ ।एसिडको बिक्री र खरिद दुबैको खरिद बिक्रीमा विशेष निगरानी राखिएको छ ।

साभार स्रोत-जनकपुर टुडे अनलाइन बाट

Tags: जनकपुरधामनेपाल रेल्वे

Discussion about this post

Related Posts

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

१२.७९ अंकले घट्यो नेप्से, पौने पाँच अर्बको कारोबार

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

यौनजन्य हिंसाविरुद्ध जनकपुरधाममा प्रहरीको सचेतनामूलक र्‍याली

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारविरुद्ध एमाले सडक आन्दोलनमा जाने, ओलीले दिए निर्देशन

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

सरकारले तोड्यो बबई नदीको जब्दीघाटमा निर्माणाधीन पुलको ठेक्का

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

मन्त्री निशा मेहताद्वारा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको अनुगमन

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

यौनजन्य हिंसाविरुद्ध महोत्तरीमा सचेतनामूलक प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

राष्ट्रिय कर दिवसमा जनकपुरधाममा प्रभातफेरी

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

जनकपुरधाममा पाँचदिने सामाचकेवा कार्यशाला सुरु, मौलिक लोकसंस्कृति संरक्षणमा जोड

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

धनुषामा एक पुरुष मृत अवस्थामा फेला

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने राहुल यादवलाई मौलापुर नगरपालिकाद्वारा सम्मान

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि