जनकपुरधाम/जेष्ठ १९ गते । महोत्तरीका एक जना प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प क्राउ गरेको छ ।
एकडारा गाउँपालिकास्थित श्री माविका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको बेलामा प क्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले जलेश्वर न.पा.–२, टाउन प्लानिङ्ग स्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट उनीहरुलाई प क्राउ गरेको हो । प क्राउ परेका दुवै जनामाथिा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।














Discussion about this post