सप्तरी/जेष्ठ १७ गते । सप्तरी प्रहरीले आफ्नै भाउजुलाई आगो लगाएर ह त्या गरेको आरोपमा देवरलाई प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा बोदे बर्साइन नगरपालिका १ धनगढी निवासी प्रमेश्वर साह छन् । साहले आफ्नै भाउजु राजकुमारीलाई २१ माघ २०७८ मा पेट्रोल छर्की आगो लगाएका थिए ।
आगोले शरीरको अधिकांश भाग जलेकी राजकुमारीको विराटनगरमा उपचारका क्रममा मृ त्यु भएको थियो ।
घट्नापछि फरार रहेका प्रमेश्वरलाई आईतबार आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा प क्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

















Discussion about this post