सप्तरी/जेष्ठ ३ गते। सप्तरी जिल्लामा रुपनीबजार स्थित पार्कमा सनाखत नभएको एक जना महिलाको श व बरामद भएको छ ।
जिल्लाको रुपनीबजार स्थित पार्कमा सोमबार बिहान अन्दाजी ३० वर्षीया महिलाको श व फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले श वलाई परीक्षणको लागि स्व.गजेन्द्र नारायण सगरमाथा अस्पताल राजविराजमा पु¥याइएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post