बैशाख २६ गते। मधेश प्रदेशमा भोली सार्व जनिक बिदा दिइएको छ । जानकी नवमीको अवसरमा मधेश प्रदेश सरकारले मंगलवार प्रदेशभर सार्व जनिक बिदा दिने निर्णय गरेको हो ।
मधेस सरकारले २०७९ मा ११ दिन बिदा सम्बन्धि प्रकाशित गरेको राजपत्र अनुसार भोली सार्व जनिक बिदा परेको हो ।














Discussion about this post