महेश सिंह/सिरहा/बैशाख १५ गते। आगामी बैशाख ३० गते हुन् लागेको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका मेयर उपमेयरका उमेदवारहरुसंग एक दिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ्।चुनावमा भगा लिएका विभिन्न राजनीति निकट उमेदवारहरु संग अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ्।
दलित जनकल्याण युवाकलव (NCE NEPAL)द्वारा लहानमा अन्तरक्रिया सम्पन्न भएको आयोजले जानकारी दिनु भयो। उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका लहान मेयरका उमेदवार महेश प्रसाद चौधरी,नेकपा एमालेबाट उप मेयर उमेदवार सरियार चौधरी,लोसपा निकट मेयर उमेदवार मोहम्मद आलम,नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट लहान मेयरका उमेदवार बिनोद साह, शिक्षा वीद्ध धर्निकर अधिकारी, दलित अगुवा मोहन पासमान,बिनोद बिशुन के, इन्सेक प्रतिनिधि दुर्गा परियार सुर्य नारायण राम पत्रकार फिरोज शेख,महेश सिंह लगायतका सयौं ब्यक्तीहरुको रोहबरमा कार्यक्रम सम्पन्न भएको हो।
शिक्षाका लागी बिश्वब्यापी कार्यसप्ताह २०२२ अन्तर्गत स्थानीय निर्वाचनमा शिक्षाका गुदाहरु विषयक सम्बाद कार्यक्रम सम्पन्न भएको हो।

















Discussion about this post