nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भिडियो लिक गर्ने धम्कि दिँदै मन्त्रीसँग सम्बन्ध राख्न दबाबपछि मोडलले ६ तलाबाट हाम फालिन्

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २२, २०७८, ७:२५ मध्यान्ह
भिडियो लिक गर्ने धम्कि दिँदै मन्त्रीसँग सम्बन्ध राख्न दबाबपछि मोडलले ६ तलाबाट हाम फालिन्

Jodhpur model jumps from sixth floor of hotel, told father she was going to end life

चर्चित मोडल गुनगुन उपाध्यायले होटलको ६ तलाबाट हाम फालेर जीवन त्यागको प्रयास गरेकी छिन् ।

उनको अवस्था अहिले सामान्य रहेको छ । तर यो विषयमा नयाँ खुलासा भएको हो । १९ वर्षीया मोडलका आफन्तले उनलाई ब्ल्याकमेल गरिएको बताएका छन् ।

फोटोसुटको नाममा केही व्यक्तिले उनले नुहाएको भिडियो बनाएका थिए । भिडियो बनाएपछि राजस्थान सरकारका मन्त्री रामलाल जाटसँग सम्बन्ध कायम गर्न दबाब दिइयो ।

प्रहरीले मोडललाई सोधपुछ गरी बयान लिएको छ । प्रहरीले भने यसबारे केही खुलाउन आनाकानी गरिरहेको छ । मोडलका भाइले भारत, राजस्थान, जोधपुरको रतनदा प्रहरी चौकीमा ब्ल्याकमेलिङको मुद्दा दायर गरेका छन् ।

फोटो खिच्ने बहानामा अन्तरंगका भिडियो बनाइयो मोडलका आफन्तका अनुसार उनी सारी र गहनाको मोडलिङका लागि उदयपुर गएकी थिइन् । उदयपुरका दीपिका र अक्षत नामका व्यक्तिहरूले उनलाई मोडलिङ गराए ।

त्यहाँबाट भिलवाडा लगियो । उनीहरू सर्किट हाउसको अगाडिको होटलमा बसेका थिए । त्यसपछि ति दुबैले बाथरुममा नुहाउँदै गरेको मोडलको आपत्तिजनक भिडियो बनाए । भिडियो बनाएपछि मोडलललाई भिलवाडाको सर्किट हाउसमा बसेका एक नेताकहाँ पठाइयो ।

मोडलले यो कुरा अस्वीकार गरेपछि ब्ल्याकमेल गर्न थालेको खुलेको छ । उनीहरूले भनेका थिए, ‘हामीसँग तिम्रो भिडियो छ, भाइरल बनाइदिन्छौँ ।’

नेतालाई पनि फसाउने योजना

परिवारका अनुसार दीपिका र अक्षतको नेतालाई पनि फसाउने योजना थियो । मोडलले यो कुरा आफ्नो परिवारका सदस्यलाई बताएकी थिइन् ।

भिलवाडा सर्किट हाउसमा बसेका नेतासँग मोडलको आपत्तिजनक भिडियो बनाएर ति नेतालाई ब्ल्याकमेल गर्ने षड्यन्त्र निर्माण भइरहेको थियो । मोडलले यो सबै कुरा आफ्नो परिवारका सदस्यहरूलाई स्पष्ट रूपमा बताएकी थिइन्। भिलवाडाबाट भागेर उदयपुर गएको पनि बताइएको छ । उदयपुरबाट उनी जोधपुर पुगिन् ।

यस अवधिमा उनले बुबा र भाइसँग सम्पर्क राखिन् । यो बीचमा बुवा गणेश उपाध्यायले सम्झाइ बुझाई गरेको देखिन्छ । उनलाई लिन उनका बुवा स्टेशन आइपुगेका थिए । बुवा आउने समयमा मोडल होटल लर्ड्स पुगिन् ।

बुबा र भाइलाई फोनमा पठाएको म्यासेजका आधारमा प्रहरीले रतनदा प्रहरी चौकीमा मुद्दा दर्ता गरेको छ । उदयपुरका युवक र युवतीको लोकेसन पनि ट्रेस गरेको छ । सोमबार राति प्रहरी जोधपुरबाट उदयपुरतर्फ प्रस्थान गरेको थियो । उनीहरूको साथबाट एउटा गाडी समेत बरामद गरिएको छ ।

फोनमा सबै कुरा सुनाइन्
उदयपुरबाट आउँदा फोनमा मोडलले आफ्नो सबै कुरा सुनाएको परिवारले बताएको छ । आफूमाथि गलत व्यवहार भएको भन्दै जीवन त्याग गर्न लागेको कुरा उनले परिवारलाई बताएकी थिइन् ।

बुबाले धेरै सम्झाए, तर पनि उनले १६, माघ, साँझ जीवन त्याग गर्ने प्रयास गरिन् । जीवन त्यागका लागि उनले रतनदा पीडब्लुडी चोकमा रहेको होटल लर्ड रोजिन् ।

तर ६ तलाबाट होटलको पार्किङमा राखिएको कारमा खसेपछि कारको सिसा उनको शरीरमा परेको थियो । उनको शरीर धेरै ठाउँमा भाँचिएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आइरहेको छ । भाग्यवश उनी बाँच्न सक्ने सम्भावना धेरै छ ।

बयान दिएपछि फेरि बोलाइन्
प्रहरीले करिब एक घण्टासम्म उनको बयान लियो । जब प्रहरी हिँड्न थाल्यो, तब मोडेलले इशारा गर्दै रोकिन् । प्रहरीलाई रोकेर उनले भनिन्, ‘मैले अझै केही भन्नु छ ।’

त्यसपछि आधा घन्टासम्म उनले अरु कुरा पनि सुनाइन् । अनुसन्धानमा जोधपुरको होटल र रेष्टुरेन्टको पूर्ण जानकारी रहेको खुलेको छ । होटल व्यवसायीले पनि उनलाई चिन्थे । त्यसैले उनी सिधै होटेलमा आइन् र छतमा गइन् । त्यहाँबाट हाम फालिन्, तर भाग्यले साथ दिएपछि उनको मृत्यु भएन् ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

निरन्तर पहिरोपछि नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि