nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यी पाँच चर्चित मोडल जसले पो र्न फिल्मदेखि बलिउड-हलिउडसम्म बब्बाल मच्चाए

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १५, २०७८, ७:३० मध्यान्ह

माघ १५ गते । पो र्न इन्डस्ट्री विश्वभर एडल्ट फिल्मका लागि परिचित छ । यस उद्योगका धेरै ताराहरु विश्वभर निकै लोकप्रिय छन् । आज हामी तपाईलाई पोर्न फिल्मका केही यस्ता अभिनेत्रीहरुको बारेमा बताउन गइरहेका छौँ, जसले अहिले यो उद्योगलाई पूर्ण रुपमा अलविदा गरिसकेका छन् । विशेष कुरा के छ भने यी अभिनेत्रीहरु अहिले अन्य क्षेत्रमा पनि नाम कमाउन थालेका छन् ।

मिया खालिपा

मिया खलिफाको नाम त हामी सबैले सुनेको होला । मिया खलिफा ए डल्ट फिल्मकी निकै चर्चित अभिनेत्री थिइन् । यद्यपि उनले पो र्न इन्डस्ट्रीमा निकै छोटो समयका लागि काम गरेकी थिइन् । उनी छोटो समयमै निकै चर्चित भइन् । त्यसपछि उनी पो र्न इन्डस्ट्री छोडेर सामाजिक सञ्जालमा सक्रिय भइन् । आज उनी चर्चित मोडल हुन् ।

सन्नी लियोन

सन्नी लियोनलाई कसले चिन्दैन ? आज सन्नी लियोनी बलिउडमा धेरै नाम कमाइरहेकी छिन् । पहिले उनी पो र्न इन्डस्ट्रीमा काम गर्थिन् । उनले सन् २०१३ मा पो र्न इन्डस्ट्री छोडेकी थिइन् । त्यसपछि सन्नी बिग बोसको ५ औं सिजनमा देखा परिन् । त्यहिबाट उनले बलिउडमा काम गर्न थालिन् । आज भारतमा धेरै मानिस सन्नीका लागि पागल छन् । उनले धेरै फिल्म र आइटम गीतमा अभिनय गरेकी छिन् ।

साशा ग्रे

साशा ग्रे कुनै समय पो र्न इन्डस्ट्रीकी चर्चित अभिनेत्री थिइन् । अहिले उनी ए डल्ट फिल्मबाट सन्यास लिएर हलिउडमा नाम कमाइरहेकी छिन् । साशाले ‘द गर्लफ्रेन्ड एक्सपिरियन्स’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । आजकल उनी विज्ञापन, म्युजिक एल्बम र म्यागजिनको

कभर पेजमा देखिने गर्छिन् । साशाले किताब पनि लेखेकी छिन् ।

जेन्ना जेम्सन

जेना जेमसन पो र्न इन्डस्ट्रीकी चर्चित अभिनेत्री थिइन् तर सन् २००८ मा उनले ए डल्ट फिल्मबाट टाढा भइन् । यसपछि सन् २०१३ मा उनी मोडलिङको दुनियाँतिर लागिन् । आज जेना एक सफल व्यवसायी हुन् । यसबाहेक उनी टेलिभिजनकी सेलिब्रेटी पनि हुन् । सबैभन्दा महत्त्वपूर्ण कुरा, उनले WWE मा पनि भाग लिएका छन्।

क्रिसी मोरन

क्रिसी मोरनले पो र्न उद्योगमा १० वर्ष काम गरिन् । उनले सन् १९९६ देखि २००६ सम्म ए डल्ट फिल्म गरेकी थिइन् । त्यसपछि उनी अध्यात्मतिर लागिन् । अब उनी वयस्क वेबसाइटहरूबाट आफ्ना भिडियोहरू हटाउन कानुनी लडाई लड्दै छिन्।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

शाहरुखभन्दा १ लाख फलोअर्सले अगाडि भए अमिताभ बच्चन

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

सलमान खानको ‘मोन्स्टर’ प्रदर्शनअघि नै १०० करोडमा बिक्री

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोशीमा बाढी : कोशी ब्यारेजका ४३ ढोका खोलिए, उच्च सतर्कता अपनाउन आग्रह

जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

जनकपुरधाम स्थित राजदेवी माता,बौद्धी माता र अन्नपूर्णा माताको दशै पूजालाई व्यवस्थित बनाउन सर्वपक्षीय छलफल

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

भारतसँग सेमिफाइनलमा पराजित भए पनि नेपाली महिला टोलीले जित्यो कास्य पदक

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

निरन्तरको वर्षाले नदी तथा खोलामा जलसतह बढ्दै, डुबानको जोखिम

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा घरमै लुकाएर राखेको १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि