एजेन्सी । भारतको राजस्थान प्रहरीमा कार्यरत डीएसपीसँग अ वैध सम्बन्ध रहेको एक महिला प्रहरी प क्राउ परेका छन्। आफ्नो ६ वर्षीय छोरालाई डीएसपीसँग अ श्ली ल भिडियो खिचाएको आरोपमा ती महिला प क्राउ परेकी हुन्।
प्रहरीको स्पेशल अपरेशन ग्रुपले उनलाई प क्राउ गरेको हो। डीएसपी र ती महिला प्रहरी दुवैलाई निलम्बन गरिएको छ। ती महिला प्रहरीलाई एक हप्ता प्रहरी हिरासतमा राख्न आदेशसमेत दिइएको छ।
विगत पाँच वर्षदेखि अ वै ध स म्बन्ध रहेको ती महिला प्रहरीसँग कम्तिमा पनि ५० वटा भिडियो क्लिप रहेको बताइएको छ। एक रिसोर्टमा प्राइभेड स्वीमिङ पुलमा ती महिला र डीएसपीको भिडयो क्लीप उनका छोराले खिचेका थिए।
एक अधिकारीका अनुसार ती महिलाले भिडियो फोल्डर बनाउने क्रममा झुक्किएर वाट्सएपमा पठाएका थिए। जुन उनका श्रीमान र परिवारले समेत देखेका थिए। डीएसपीसँग अ वैध स म्बन्ध रहेकै कारण ती महिला प्रहरीले आफ्ना पतिलाई छाडेको बताइएको छ।














Discussion about this post