उमेश कुमार साह/सप्तरी-बोदे बर्साईन/माघ १२ गते। सप्तरी जिल्ला बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ भाटिन बस्ने कैलु पन्डितको छोरी १७ बर्षिय बिनिता पन्डित यहि मिति २०७८ माघ १० गते देखि हराईरहेको हुँदा निजलाई देख्नुहुने वा भेट्नुहुने महानुभावहरुले सम्बन्धीत नम्बर वा निजको आफन्त वा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
नाम : बिनिता पन्डित
उमेर : १७ बर्ष
वर्ण : गहुँगोरो
उचाई : अन्दाजी ५.२ फिट
लगाएको कपडा : घाँटीमा रातो पछ्यौरी सुइटर, टिर्सट, आफ्प्वाईन्ट र कालो रङ्गको हातमा घडी
घरको सम्पर्क नम्बर – 9805946180






















Discussion about this post