काठमाडौं/पुस १० गते।एक महिला प्रहरीलाई विवाह गर्ने भनेर शारीरिक सम्पर्क गर्ने रोल्पाको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा प क्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपालकी जवान एक महिलालाई बला त्कार गरेको आ रोपमा उनलाई प क्राउ गरिएको प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई प क्राउ गरेको हो ।
विवाह गर्ने भनेर ती महिलासँग थापाले शारीरिक सम्पर्क गर्ने गरेको र पछि विवाह गर्न नमानेपछि ती महिला प्रहरीले बला त्कारको उजुरी हालेको प्रहरी स्रोतको दाबी छ।उनीमाथि बला त्कार गरेको कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोत साभार-सुदुरपश्चिम डट कम अनलाईन बाट
















Discussion about this post