nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारतको बिहारमा विषाक्त रक्सी सेवनबाट २४ जनाको मृ त्यु , १४ को अवस्था गम्भीर

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १९, २०७८, १:२९ मध्यान्ह
भारतको बिहारमा विषाक्त रक्सी सेवनबाट २४ जनाको मृ त्यु , १४ को अवस्था गम्भीर

एजेन्सी/कार्तिक १९ गते ।बिहारका दुई जिल्ला गोपालगञ्ज र बेतियामा विषाक्त रक्सीबाट २४ जनाको ज्या न गएको छ ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार मृतकमध्ये १३ जना गोपालगन्जका बासिन्दा थिए। यहाँ ७ जना गम्भीर बिरामी छन्। यीमध्ये ३ जनाको आँखाको दृष्टि गुमेको छ।

यस्तै बेतियामा १० जनाको मृ त्यु भएको छ। यहाँ ७ जनाको अवस्था गम्भीर छ। यी सबैले विषाक्त रक्सी पिएको आशंका गरिएको छ। गोपालगन्जका बिरामीहरूको उपचार मोतीहारी अस्पतालमा भइरहेको छ।

बेतियाका मृतक तथा बिरामीका परिवारजनले बुधबार साँझ उनीहरूले गाउँमा घरेलु रक्सी पिएका थिए।अबेर राति बिरामी भएपछि उनीहरूलाई अस्पतालमा भर्ती गरियो। यीमध्ये उपचारका क्रममा २ दिनभित्र २३ जनाको मृ त्यु भएको हो। यसपछि उक्त क्षेत्रमा अहिले हंगामा मच्चिएको छ।

प्रहरीले भने पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण स्पष्ट हुने बताएको छ। घटना शंकास्पद भएकाले अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Tags: बिहार न्युज

Discussion about this post

Related Posts

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!