प्रदेश

सिडो (CEDAW) सिफारिसहरूको कार्यान्वयनका लागि प्रदेश सरकारको भूमिका सम्बन्धी प्रादेशिक परामर्श गोष्ठी सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/बैशाख ११ गते। सिडो (CEDAW) अर्थात् महिलाविरुद्ध सबै प्रकारका विभेद उन्मूलनसम्बन्धी संयुक्त राष्ट्र संघीय अभिसन्धिको सिफारिस कार्यान्वयनमा प्रदेश सरकारको...

Read more

सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हे. क्वा. धनुषाको १८औं स्थापना दिवस समारोह भव्य रूपमा सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/बैशाख ११ गते। सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हे. क्वा. मुजेलिया, धनुषाको १८औं स्थापना दिवस २०८२ सालको...

Read more

भारतले राजनीतिक नीति करेक्शन गर्नुपर्छ : सभामुख रामचन्द्र मण्डल

जनकपुरधाम/बैशाख १० गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले नेपाल र भारतको पौराणिक, ऐतिहासिक धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्ध रहेको...

Read more

जनकपुरधाममा बंगलादेशी हिन्दू नेता भावेशचन्द्र रायको हत्या विरुद्ध विरोध प्रदर्शन

गिरिजानन्द साह/जनकपुरधाम/वैशाख ९ गते। बंगलादेशमा हिन्दू नेता भावेशचन्द्र रायको हत्या विरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ। विश्व हिन्दू परिषद् नेपालको...

Read more

उपेन्द्र यादवको आरोप: “मधेशकै नेताहरू मधेश मुक्तिको बाधक”

सिराहा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेशका कतिपय नेताहरुलाई मधेश मुक्तिको प्रमुख बाधक भएको आरोप...

Read more

मधेश प्रदेशको मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणका अध्यक्षद्वयले लिए शपथ

बैशाख ८ गते। मधेश प्रदेश अन्तर्गत सञ्चार क्षेत्रको नियमन, अनुगमन तथा विकासमा संलग्न दुई प्रमुख निकाय—मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरण—का...

Read more

मानव अधिकारको विश्वव्यापी आवधिक समिक्षा (युपिआर) चौथो चरणको तयारीबारे जनकपुरधाममा प्रदेशस्तरीय कार्यशाला सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/बैशाख ८ गते। मानव अधिकारको प्रवर्द्धन तथा संरक्षणका लागि संयुक्त राष्ट्रसंघीय संयन्त्र अन्तर्गत हुने विश्वव्यापी आवधिक समिक्षा (Universal Periodic...

Read more

३०औँ राष्ट्रिय छन्द दिवसमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

बर्दिवास (महोत्तरी)/वैशाख ८ गते । शिशिर घिमिरे स्मृति प्रतिष्ठानको आयोजनामा ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा एक विशेष साहित्यिक कार्यक्रम सम्पन्न...

Read more

गंगासागर पोखरीको डिलमा निर्माण भईरहेको स्व. रामनारायण मिश्र स्मृति भवनको निर्माण कार्य रोक्न उच्च अदालत जनकपुरको आदेश

जनकपुरधाम/बैशाख ८ गते। जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको पूर्वी डिलमा भइरहेको स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण तत्काल रोक्न उच्च अदालत...

Read more

शिक्षा विकास इकाई कार्यालय सप्तरीको कार्यालयमा तालाबन्दी

बैशाख ७ गते। शिक्षा विकास इकाई कार्यालय सप्तरीको कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ। प्रदेश सरकारले योजना विक्री गर्नको लागि भौतिक...

Read more
Page 139 of 987 1 138 139 140 987

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

error: Content is protected !!