nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिडो (CEDAW) सिफारिसहरूको कार्यान्वयनका लागि प्रदेश सरकारको भूमिका सम्बन्धी प्रादेशिक परामर्श गोष्ठी सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ११, २०८२, ७:४८ मध्यान्ह
सिडो (CEDAW) सिफारिसहरूको कार्यान्वयनका लागि प्रदेश सरकारको भूमिका सम्बन्धी प्रादेशिक परामर्श गोष्ठी सम्पन्न

गिरिजानन्द साह/जनकपुरधाम/बैशाख ११ गते। सिडो (CEDAW) अर्थात् महिलाविरुद्ध सबै प्रकारका विभेद उन्मूलनसम्बन्धी संयुक्त राष्ट्र संघीय अभिसन्धिको सिफारिस कार्यान्वयनमा प्रदेश सरकारको भूमिकालाई स्पष्ट र प्रभावकारी बनाउन आयोजित प्रादेशिक परामर्श गोष्ठी बिहीबार जनकपुरधाममा सम्पन्न भएको छ।

गोष्ठीको प्रमुख अतिथि खेलकुद तथा समाज कल्याण मन्त्रालयकी उपसचिव देव कुमारी खत्री शर्मा रहनु भएको थियो। उहाँले सिडो सिफारिसहरूको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश स्तरमा नीतिगत, संरचनागत र बजेटिय तयारी आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकारहरूबीच समन्वय र क्षमता विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।

कार्यक्रमको अध्यक्षता खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेश प्रदेशका निमित्त सचिव चुडामणि फुयालले गर्नुभएको थियो। उहाँले सिडो कार्यान्वयनमा प्रादेशिक मन्त्रालयहरूको भूमिका अझ सशक्त बनाउन यस्तो परामर्श गोष्ठी महत्वपूर्ण रहेको बताउनुभयो। साथै, गोष्ठीबाट प्राप्त सुझावहरू मन्त्रालयको नीति निर्माण प्रक्रियामा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

गोष्ठी संयुक्त राष्ट्र जनसंख्या कोष (UNFPA) को आयोजनामा र मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न स्थानीय तहका प्रतिनिधिहरू, महिला अधिकारकर्मी, सरकारी निकायका पदाधिकारीहरू, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सिडो सिफारिसका मुख्य विषयवस्तुहरू — शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीतिक सहभागिता, लैंगिक हिंसा, तथा महिला सशक्तिकरणका विविध आयामहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले सिफारिसहरू कार्यान्वयन गर्दा देखा पर्ने चुनौतिहरू र तिनको समाधान उपायहरूबारे समेत आफ्ना अनुभव र सुझावहरू प्रस्तुत गरेका थिए।

यस कार्यक्रमले सिडो सिफारिसको स्थानीय तहसम्म कार्यान्वयनलाई सशक्त बनाउने दिशामा सार्थक कदम हुने विश्वास लिइएको छ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

भारतको बिहारमा क्षत्रीय महासभाका अध्यक्षको गोली हानी हत्या

बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरिदै

आज स्कन्दमाता देवीको पुजा आराधना गरिदै, यस्तो छ पूजाविधि र उपासनाबाट प्राप्त हुने फलका विषयमा धार्मिक मान्यता

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

रुसमा फुलेको प्रेम, बिहारमा विवाहको तयारीः राहुलको झुपडीमा बस्न सात समुद्र पार गरेर आइन् जुली

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

एमी अवार्ड्स ७९ वर्षपछि टेलिभिजन हेर्न नपाइने, ओटीटीवाट प्रसारण हुने

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

भारतमा ७१ वर्षपछि पतिकाे शव टुक्राटुक्रा पार्ने महिलालाई फाँसीको सजाय

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि