मधेश प्रदेश

मिटरब्याज पीडितहरुले जेठ १९ गते जिल्ला अदालत घेराउ गर्ने

धनुषा/जेठ १५ गते । मिटरब्याज पीडितहरूले आगामी मंगलबारदेखि धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन् । मिटरब्याजविरुद्ध किसान मजदुर...

Read more

सामाजिक मान्यता परिवर्तन तथा समन्वय अभिवृद्धिका लागि पुरुष च्याम्पियनहरूबीच सिकाई आदानप्रदान कार्यक्रम जनकपुरधाममा सम्पन्न

गिरिजानन्द साह/धनुषा/जेठ १४ गते। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोगमा आसमान नेपाल द्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम...

Read more

मानव अधिकारमैत्री बजेट र कार्यान्वयनमा जोड

धनुषा/जेठ १३ गते । राष्ट्रिय मानव अधिकार आयोगको २६औं वार्षिकोत्सवको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा वक्ताहरूले मानव अधिकारको संरक्षण र प्रवद्र्धनलाई...

Read more

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/धनुषा/जेठ १३ गते । दिव्य विकास स्रोत केन्द्र (DDRC) को आयोजनामा गुनासो सुनवाई संयन्त्र सुदृढीकरण तथा विद्यालयसँग सम्बन्धित लैङ्गिक...

Read more

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

काठमाडौं/जेठ १३ गते । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीलाई सम्बोधन गर्नुपर्ने बताएका...

Read more

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

धनुषा/जेठ १२ गते । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ । आज मङ्गलबार प्रदेश प्रमुख सुरेन्द्र लाभले नवनियुक्त मन्त्रीहरूलाई...

Read more

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

धनुषा/जेठ १२ गते । मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले संघीय सरकारसँग जनसंख्याको अनुपातमा बजेट विनियोजन गर्न माग...

Read more

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

धनुषा/जेठ १२ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी नम्बर प्लेटका सवारी साधनको अनधिकृत प्रयोग नियन्त्रण गर्न निगरानी कडा बनाएको...

Read more

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

धनुषा/जेठ १२ गते । जेठ शुक्ल दशमी अर्थात् गंगा दशहरा पर्व मिथिलाञ्चलसहित देशका विभिन्न स्थानमा श्रद्धा र भक्तिपूर्वक मनाइएको छ...

Read more

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

गिरिजानन्द साह/धनुषा/जेठ १२ गते । व्यवसाय र मानव अधिकार बारे जनकपुरधाममा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अनौपचारिक क्षेत्र...

Read more
Page 62 of 900 1 … 61 62 63 … 900

Advertisement

Advertisement

Advertisement