nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ १२, २०८३, ७:३९ मध्यान्ह
जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

धनुषा/जेठ १२ गते । मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले संघीय सरकारसँग जनसंख्याको अनुपातमा बजेट विनियोजन गर्न माग गरेका छन् । नेपाल सरकारको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसंख्या नीति सार्वजनिकीकरण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री रायले जनसंख्या देशको विकाससँग प्रत्यक्ष जोडिएको विषय भएकाले त्यसअनुसार स्रोत र बजेट सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

उनले देशभर जनसंख्याको असन्तुलन बढिरहेका बेला मधेसमा जनसंख्या वृद्धि दर उच्च रहेको उल्लेख गर्दै प्रदेशको आवश्यकता अनुसार योजना र बजेट ल्याउन आग्रह गरे । मन्त्री रायले जनसंख्या नै विकासको प्रमुख आधार भएको उल्लेख गर्दै स्रोत–साधनको उपलब्धता पनि जनसंख्याको अनुपातमा हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव प्रमोद यादवले पनि जनसंख्याको तुलनामा पर्याप्त बजेट नपाउँदा मधेस धेरै सूचकमा पछाडि परेको बताए । उनका अनुसार देशको कुल जनसंख्याको झण्डै एक तिहाइ हिस्सा मधेसमा रहेको छ । नवजात शिशु, किशोर–किशोरी तथा प्रजनन उमेर समूहको जनसंख्या पनि ठूलो संख्यामा मधेसमै केन्द्रित रहेको उनले बताए ।

सचिव यादवले मधेसमा देशको महत्वपूर्ण जनशक्ति रहेको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहले समन्वय गरेर जनसंख्याअनुसार नीति तथा कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । उनले मधेस सरकारले आफ्नै स्वास्थ्य नीति ल्याउने तयारीसमेत भइरहेको जानकारी दिए । कार्यक्रममा देशभर बढ्दो जनसंख्या असन्तुलन, त्यसबाट उत्पन्न चुनौती तथा समाधानका उपायबारे छलफल गरिएको थियो ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

स्वस्तिश्री गुरुकुल र प्राइम बैंकद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग

स्वस्तिश्री गुरुकुल र प्राइम बैंकद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!