मधेश प्रदेश

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

बैशाख १५ गते। तीस वर्षीया अस्मिता चौधरीको ह त्या गरेको आरोपमा प्रहरीले एक जनालाई प क्राउ गरेको छ । प...

Read more

धनुषा : स्वतन्त्र उम्मेदवारलाई फकाउँदै दलका नेता

धनुषा/बैशाख १५ गते। सत्तारुढ गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई  उम्मेदवारी फिर्ता गराउन दलका नेताले पहल सुरु गरेका छन्...

Read more

सीके राउत नेतृत्वको जनमत पार्टीबाट १८० भन्दा बढी पालिकामा उम्मेदवारी

बैशाख १५ गते। यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले १८० भन्दा बढी पालिकामा विभिन्न पदमा उम्मेदवारी...

Read more

सिरहाको धनगढीमाई नगरपालिकामा कांग्रेसका मेयर र उपमेयर चुनावी मैदानमा

विनोद मण्डल/वैशाख १५ गते । स्थानिय निर्वाचनको लागी नेपाली कांग्रेस पार्टीले आफ्नो जिम्मेवारी सहितको उम्मेदबारी दर्ता गराएको छ । सिरहाको...

Read more

शिक्षामा जोड दिन दलित जनकल्याण युवाक्लव द्वारा लहानमा अन्तरक्रिया

महेश सिंह/सिरहा/बैशाख १५ गते। आगामी बैशाख ३० गते हुन् लागेको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका मेयर उपमेयरका उमेदवारहरुसंग एक...

Read more

सिरहा : उपमेयर पदमा उम्मेदवारी सहित राजनीतिक यात्रामा संजीव यादव

विनोद मण्डल/वैशाख १४ गते। नेपाली राजनीतिक इतिहासमा परिवर्तनका अनेकन आयाम चलिरहेको हुन्छ । परिवर्तन असल समाजको निर्माण गर्न आवयक रहन्छ...

Read more

सप्तरीमा बिहेमा डिजे बजाउने विषयमा विवाद हुँदा एकजनाको मृ त्यु

सप्तरी/वैशाख १४ गते । सप्तरीको खडक नगरपालिकामा विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कु टपिट मा...

Read more

उपेन्द्र यादवले छोरा, मुख्यमन्त्री राउतले श्रीमती र महतोले दाजुलाई बनाए उम्मेदवार

बैशाख १३ गते। जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले राजनीतिक योगदान भएका नेताहरूलाई पाखा लगाएर...

Read more

मधेस प्रदेश : चक्लेट टिप्न जाँदा डिजेसहितको रथले कि चिएर एक बालिकाको मृ त्यु

वैशाख १३ गते । बिहेमा लु टाइएको चक्कलेट टिप्न जाँदा सर्लाहीको बसबरिया गाउँपालिकामा एक बालिकाको मृ त्युु भएको छ । सर्लाहीको...

Read more

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा तीन युवकको मृ त्यु

धनुषा/बैशाख १३ गते । धनुषामा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किदा तीनजना युवकको मृ त्यु भएको छ । मंगलवार विहान साढे २ बजेको...

Read more
Page 591 of 902 1 … 590 591 592 … 902

Advertisement

Advertisement

Advertisement